२६ जेठ २०८३, मंगलबार
रवि लामिछँनेको नागरिकतासम्बन्धी रिट

रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ ।

कयममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरूले बहस गरेका छन्। 

पुनः नेपाली नागरिकता प्राप्तिका लागि लामिछानेले प्रक्रिया नै नथालेकाले पदमुक्त हुनुपर्ने उनीहरुको जिकिर थियो भने सरकारी वकिलहरूले कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक नहुने तर्क गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्