×

NMB BANK
NIC ASIA

गल्फ टुर उपाधिलाई दिनेश र रमेश भिड्ने

माघ १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीएजीए म्याच प्लेको उपाधिका लागि दिनेश प्रजापती र रमेश अधिकारीबीच प्रतिष्पर्धा हुनेभएको छ । 

Muktinath Bank

बुधवार रोयल नेपाल गल्फ क्लवको कोर्समा भएको अन्तिम चारको भिडन्तमा १३ औं बरियताका रमेश अधिकारीले १० औं बरियताका भुवनकुमार रोक्कालाई २÷१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए । अर्को खेलमा सातौं बरियताका दिनेश प्रजापतीले आठौं बरियताका धनबहादुर थापालाई पनि २-१ ले पछि पार्दै फाइनलमा स्थान बनाएका हुन् । सूर्य नेपाल टुरमा करियरकै पहिलो उपाधि जित्ने दाउमा रहेका दिनेश अब एक कदम टाढा रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिनेश र रमेशले उपाधिका लागि आज बिहीबार ३६ होलमा गर्नेछन् भने धन र भुवनले तेस्रो स्थानका लागि १८ होलका लागि प्रतिष्पर्धा गर्नेछन् । यसअघि बुधवार नै भएको अर्को क्वाटरफाइनल खेलमा खेलाडी शुक्रबहादुर राई, दोस्रो बरियताका भुवन नगरकोटी, तेस्रो बरियताका जयराम श्रेष्ठ र पाँचौ बरियताका रवि खड्का पराजित भएका थिए ।


Advertisment
Nabil box
Kumari

शुक्रलाई बरियताको १० औं स्थानमा रहेका भुवनकुमार रोक्काले ३-१ ले पराजित गरे । अर्को क्वाटरफाइनलमा धनबहादुर थापाले भुवनलाई ३-२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए । यसैगरी दिनेश प्रजापतीले तेस्रो बरियताका जयराम श्रेष्ठलाई ३-२ ले स्तब्ध बनाए । पूर्व नम्बर एक खेलाडी रवि खड्कालाई १३ औँ बरियताका रमेश अधिकारीले पराजित गरे । रमेशले पाँचौं बरियताका रविलाई ३-२ को नतिजामा पराजित गरेका हुन् ।

Vianet communication
Laxmi Bank

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भए पनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगितामा सबै स्पर्धाका विजेताले कुल २ लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार पाउनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x