×

NMB BANK
NIC ASIA

अस्ट्रेलिया : टेनिस सुपरस्टार नोभाक जोकोविचका बुवा रुससमर्थकहरूसँग देखिएपछि विवाद

माघ १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

टेनिस खेलका सुपरस्टार खेलाडी नोभाक जोकोविचका पिता स्रदजान जोकोविचले बुधवार राति अस्ट्रेलियन ओपनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका समर्थकहरूसँग तस्वीर खिचाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

मेलबोर्नको रड लेभर एरिनामा अहिले अस्ट्रेलियन ओपन चलिरहेको छ । त्यहाँ रुससमर्थक तथा पुटिनसमर्थक नारा लगाउने चारजनालाई प्रहरीले हटाएको छ । ती समर्थकहरूले रुसी झण्डा पनि उचालेका थिए । एउटा झण्डामा पुटिनको अनुहार समेत थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूलाई प्रहरीले हटाउनुअघि स्रदजानले उनीहरूसँग तस्वीर खिचाएका थिए । एकजना समर्थकले अंग्रेजी अक्षर जेड लेखिएको शर्ट लगाएका थिए अनि पुटिनको अनुहार समेत भएको रुसी झण्डा बोकेका थिए । 


Advertisment
Nabil box
Kumari

स्रदजानले जिव्जेली रुसियानी अर्थात् रुसी नागरिकहरू अमर रहून् समेत भनेको बताइएको छ । 

Vianet communication
Laxmi Bank

टेनिस अस्ट्रेलियाले रुसी झण्डाहरू देखाउन प्रतिबन्ध लगाएपछि रुससमर्थकहरू झन् जोसिएर रुस तथा पुटिनसमर्थक नारा लगाएको बताइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x