×

NMB BANK
NIC ASIA

राष्ट्रिय सहमतिसहित राष्ट्रपतिको पक्षमा माओवादी

माओवादी स्थायी कमिटी बैठक : राष्ट्रपतिमा अधिकांश राष्ट्रिय सहमतिको पक्षमा

माघ १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

माओवादी स्थायी कमिटीका अधिकांश सदस्यहरूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा मत राखेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जारी स्थायी कमिटी बैठकमा अधिकांशको मत राष्ट्रिय सहमति जुटाएर राष्ट्रपति चुनाव गरौं भन्ने रहेको जानकारी उपाध्यक्ष कृष्णबहादुर महराले दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्ने  धेरै कमरेडहरूले आवाज उठाउनुभएको छ’, महराले भने, ‘राष्ट्रिय सहमति कहाँ हुन्छ त्यहाँ राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ ।राष्टिय सहमति हाम्रो मत हो । अरू पार्टीसँग पहल गर्न बाँकी नै छ ।’ 


Advertisment
Nabil box
Kumari

यस्तो राष्ट्रिय सहमति एमाले र कांग्रेससहित हुने उनले बताए । अर्को बैठक १६ माघमा बस्ने जानकारी महराले दिए ।

Vianet communication
Laxmi Bank

हिजोको बैठकको निरन्तरता

अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि शुक्रबार २७ सदस्यले धारणा राखेको जानकारी महराले दिए । त्यस्तै पार्टीहरूबीच एकतासम्बन्धी प्रगतिबारे कृष्णबहादुर महराले, संगठनसम्बन्धी जनार्दन शर्मा र स्कुलिङसम्बन्धी प्रतिवेदन गिरिराजमणि पोखरेलले प्रस्तुत गरेका छन् । 

महासचिवको नेतृत्वमा उपमहासचिवको टोलीले उठेका विषयबारे ठोस् कदम लिने र स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी पूर्णताको लागि टोलीले आवश्यक कदम लिने र १६ माघमा फेरि बैठक बस्ने महराको भनाइ छ । 

पार्टी एकताको सन्दर्भमा केही पार्टीसँग छलफल शुरु भएको महराले बताए । ‘पार्टीहरूसँग एकताका लागि छलफल शुरू भएको छ । बाबुरामजीको पार्टीसँग वार्ताको क्रम शुरु भएको छ । निष्कर्षमा पुग्न बाँकी छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x