चैत ५, २०७९
गायिका एलिना चौहान पछिल्लो समय आफ्नो प्रेम जीवनका कारण पनि थप चर्चामा छिन् । अस्ट्रेलियामा बसोवास गर्दै गाएका विष्णु सापकोटासँग उनले टिकटकमा राख्ने भिडियोले उनीहरू प्रेममा रहेको चर्चा चलेको थियो । अस्ट्रेलिया...
वरिष्ठ अभिनेता हरिवंश आचार्य र लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियारबीच सांगीतिक सहकार्य भएको छ । यी दुईको स्वरमा एउटा गीत रेकर्ड भइसकेको छ ।
‘काउली’बोलको उक्त गीतमा शब्द र संगीत हरिवंशकै छ । श्यामश्वेत रसाईलीले गीतको एरेन्ज गरेका छन् ।
निर्माता एवं निर्देशक सरोज वलीले उक्त गीत भिडियोसहित छिट्टै स्रोता दर्शकमाझ आउने बताएका छन् ।
गायिका एलिना चौहान पछिल्लो समय आफ्नो प्रेम जीवनका कारण पनि थप चर्चामा छिन् । अस्ट्रेलियामा बसोवास गर्दै गाएका विष्णु सापकोटासँग उनले टिकटकमा राख्ने भिडियोले उनीहरू प्रेममा रहेको चर्चा चलेको थियो । अस्ट्रेलिया...
एकै दिनबाट प्रदर्शनमा आएकामध्ये अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ केही दिनमै हलबाट उत्रिँदा दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ले आक्रामक व्यापार गरिरहेको छ । ...
आक्रामक व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’मा युट्युबमा अझै ट्रेन्डिङ नम्बर वानमा छ । शंकर अधिकारी ‘घायल’को शब्द, बाबुल गिरीक...
चलचित्र ‘कामिनो’को यतिबेला वर्कशप चलिरहेको छ । वैशाखबाट छायाँकन सुरु गर्ने तयारीका साथ यो चलचित्रको केही दिनदेखि राजधानीमा वर्कशप चलाइएको हो । चलचित्रमा मुख्य भूमिकामा देखिन लागेका अभिने...
चैत २ देखि सुरु भएको छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सोमवार सम्पन्न भएको छ । नेपाली फिल्मतर्फ ‘प्रका...
हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको फिल्म ‘नांगो गाउँ’ले १५ दिने वर्कसप सम्पन्न गरेको छ । निर्देशक लामाका अनुसार फिल्मको निर्देशन टिम, प्रोडक्श...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...