चैत ७, २०७९
जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक मंगलबार बस्दैछ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही मङ्गलबार बस्ने गरी तय गरि...
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्र भण्डारीले माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री गतिशील नेता भएकाले अहिलेको सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताएका छन् । सोमबार यहाँ आयोजित एक साक्षात्कार कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । प्रचण्ड जता पनि टर्न लिन सक्ने नेता भएकाले गठबन्धनको कुनै ठेकान नभएको उनको भनाइ छ ।
कांग्रेसले आफ्नो दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार उठाउने तयारी गरेको उनले जानकारी गराए । नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तन अत्यन्त बच्पना रहेको पनि उनले टिप्पणी गरे । आफूहरुले जेल र यातना सहेर बहुदल ल्याएको ३२ वर्ष भइसक्दा पनि नेताहरुको सत्ताको मानसिकता र आन्तरिक द्वण्द्वका कारण मुलूकलाई नराम्रो असर पारेको उनको भनाइ छ ।
विगतकै सोचाइ बोकेर हिडिरहे अर्को ३२ वर्षमा पनि यो मुलूक नबन्ने उनले बताए । तत्कालिन एमाले नेता मनमोहन अधिकारी प्रधानमन्त्री हुँदापनि आफूहरुले विश्वासको मत दिएको स्मरण गर्दै उनले त्यसबेला मनमोहनलाई समर्थन नगर्दा मध्यावधि निर्वाचनमा जानुपर्ने बाध्यता भएकाले कांग्रेसले समर्थन गरेको उनले बताए । भएको र मुलूकको धेरै खर्च हुने भएकाले समर्थन गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको बताए । प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती भएको उनले चर्चा गरे ।
जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक मंगलबार बस्दैछ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही मङ्गलबार बस्ने गरी तय गरि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रंगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिक रूपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन् । मंगलवार ५८औं अन्तर्राष्ट्रिय जातिभ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा मंगलवार शुभकामना दिँदै उनले सभ्य र सु...
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतवार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ । कर्णाली प्र...
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद, सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको अपराध भएको बताएका छन् । मंगलवार ५८औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा शुभकामना सन्देश ...
मोरङको सुकुना बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियु पहिलोपटक पराजित भएको छ । यसअघि भएका सबै चुनावमा जितेको अनेरास्ववियुले २०७९ चैत्र ६ गते भएक...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...