२६ जेठ २०८३, मंगलबार

झोलुङ्गे पुलमा बाख्रा ल्याउँदै गरेका किसान

झोलुङ्गे पुलमा बाख्रा ल्याउँदै गरेका किसान

लालझाडी गाउँपालिका ४ जाई स्थित दोदा नदीकोे झोलुङ्गे पुल भएर बाख्रा ल्याउँदै गरेका स्थानीय किसान । झोलुङ्गे पुल निर्माण भएपछि सर्वसाधारणलाई आजतजावत गर्न सहज भएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस

salt training

कमेन्ट गर्नुहोस्