×

Nic Asia
Dabur
Prabhu Bank

स्प्राइटको नयाँँ क्याम्पेन 'पिरोको झट्का स्प्राइटले मेटा'

काठमाडाैं | माघ १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँँ क्याम्पेन शुरुवात गरेको छ ।

yONNEX
IME BANK INNEWS

पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिन यो नयाँँ क्याम्पेन शुरुवात गरिएको कम्पनीले जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यो क्याम्पेनको एउटा भागको रुपमा नयाँँ टेलिभिजन कमर्सियल पनि बनाइएको छ जसमा जसिता गुरुङ, नाजिर हुसेन र कबिता नेपालीले अभिनय गरेका छन् ।

जनकपुरमा छायांकन गरिएको यो टीभीसीमा त्यहाँको स्थानीय संस्कृति र खानेकुराहरुलाई देखाइएको छ ।


Advertisment
Lokantar App
Saurya island

यस टीभीसीमा जसिताले भर्खरै अमेरिकाबाट फर्किएकी युवतीको भूमिकाको निर्वाह गरेकी छन् जो जनकपुरको हावापानी, रहन–सहनले अत्यन्तै प्रभावित हुन्छिन् र त्यहाँ धेरै खाइने पिरो खानेकुरामा अझै पिरो थपेर खान खोज्छिन् ।

उनलाई लाग्छ कि उनी धेरै पिरो खान सक्छिन् तर जब उनले मगाएको खानेकुराको पहिलो गाँस लिन्छिन् उनलाई तुरुन्तै पिरोको झट्का लाग्छ र उनी रातो–पिरो हुन्छिन् । त्यही बेलामा नाजिरले उनलाई चिसो स्प्राइट दिन्छन् र स्प्राइट पिउने बित्तिकै उनलाई पिरो निकै कम हुन्छ, त्यसैले उनी फेरी अझै अर्को पिरो खानेकुरा र एउटा स्प्राइट पनि मगाउँछिन् । 

Vianet communication

यो पहिलो क्याम्पेन हो जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ ।

योभन्दा अगाडिको क्याम्पेनहरुमा भने स्प्राइटले गर्मीमा  युवाहरुलाई रिफ्रेश्ड बनाउने पेय पदार्थको रुपमा आफूलाई प्रस्तुत गर्ने गर्थ्यो ।

यो स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमा पनि रमाइला जिफहरु र स्पाइसी फुड मोमेन्टका भिडियोहरुको साथ पिरोको झट्का स्प्राइटले मेटा क्याम्पेन सञ्चालन गरिएको छ ।

त्यस्तै विभिन्न सोसल मिडिया इन्फ्लुएन्सरहरुसँग पनि सर्प्राइज कोल्याबोरसन गरिएको छ जुन स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमार्फत चाँडै नै सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ ।

क्याम्पेनबारे कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीले भने, 'नेपाली युवा पिरो चाउचाउ, पिरो चट्पटे जस्ता पिरो खानेकुरा अत्यन्तै रुचाउँछन् । यो नयाँँ क्याम्पेनले त्यस्तो पिरो खानेकुराहरुको लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिएको छ । यो क्याम्पेनलाई लिएर हामी धेरै उत्साहित छौँ र हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले पनि आफ्नो मन पर्ने पिरो खानेकुरासँग स्प्राइटको भरपुर मजा लिनुहुनेछ ।'

गत वर्ष स्प्राइटले अझ रिफ्रेशिङ लेमनको स्वादमा स्प्राइट नेपाली बजारमा ल्याएको थियो जुन उपभोक्ताहरुको रोजाइ अनुसारको परिमाणमा उपलब्ध छ ।

अहिले बजारमा १७५ मिलि र २५० मिलिको आरजिबि बोतल (रिटर्नेबल ग्लास बोतल) तथा २५०मिलि, ५०० मिलि, १ लिटर र १.५ लिटर २.२५ लिटरको पेट बोतलमा बजारमा उपलब्ध छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ३, २०७९

विगतदेखि नै ग्राहक वर्गको रुचि एवं चाहना अनुरुपका विभिन्न अफरहरू उपलब्ध गराइरहेको नेपाल टेलिकमले आजदेखि लागू हुने गरी नयाँ अफरका रूपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्या...

चैत ६, २०७९

बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाले बीमा बजारको दीगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको बताएका छन् । राष्ट्रिय बीमा संस्थानले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्त...

चैत ६, २०७९

होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ (हान)ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर एकल अङ्कमा ल्या...

चैत ५, २०७९

सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ।  आइतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार १ लाख ७ हजार १०० रुपैयाँमा ...

चैत १, २०७९

दक्षिण कोरियन निर्माणजन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एनपी निर्माण सेवा प्रालिबीच ‘गुड ब्रिक्स सिस्टम’लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ साझेदारी भएको छ । इटहरीमा रहेको एनपी&...

चैत २, २०७९

निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौता भएको हो।  दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको ...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x