चैत ९, २०७९
म्याग्दीको मंगला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी सुत्केरीलाई भाले उपहार दिँदै । बच्चा र आमाको स्वास्थ्य तथा पोषण सुधारका लागि मंगला गाउँपालिकाले संस्थागत सुत्केरी हुनेलाई भाले उपहार दिने थालेको छ...
झापाको शिवसताक्षी–११, दूधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत तीन जना विद्यार्थीले बनाएको विद्युतीय गाडी । करिब रु एक लाख ५० हजार मूल्य खर्च गरेर तयार गरिएको गाडीमा विद्यार्थीले मङ्गलवार नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रालाई राखेर दूधे बजार परिक्रमा गराउँदै थिए । तस्बिर-रासस
म्याग्दीको मंगला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी सुत्केरीलाई भाले उपहार दिँदै । बच्चा र आमाको स्वास्थ्य तथा पोषण सुधारका लागि मंगला गाउँपालिकाले संस्थागत सुत्केरी हुनेलाई भाले उपहार दिने थालेको छ...
दाङको तुलसीपुर उपमहानगरपालिका– ११ को कार्यालयको पूर्वतर्फ कालोपत्रे गरिएको सडक बीचमा रहेका पोल र रुख । केही दिनअघि मात्रै कालोपत्रे गरिएको सोही क्षेत्रमा विद्युतले पोल नहटाउँदा पोललाई बीचमा पारेर क...
निर्वाचनमा मतदान गर्दै विद्यार्थी । दाङको महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बुधवार स्ववियु निर्वाचन हुँदैछ । तस्वीर : रञ्जिता अधिकारी/रासस
बेंसीशहर नगरपालिका–४ पुरानोकोट गढीमा नवनिर्मित शान्ति स्तूपा । करीब ४ करोड २६ लाख रुपैयाँमा नवनिर्मित यस शान्ति स्तूपामा यतिबेला पर्यटकको गन्तव्य बन्न थालेको छ । तस्वीर : जनक श्रेष्ठ/रासस
छेडागाड नगरपालिकाका विभिन्न सामुदायिक वन समूहबाट संकलन गरिएका सल्लाका काठ नेपालगञ्ज लगिँदै । तस्वीर : हेमन्त केसी/रासस
महोत्तरीको बर्दिबासमा जारी चौथो बर्दिबास महोत्सवमा पञ्चेबाजा (नौमती बाजा) साथ सांस्कृतिक कार्यक्रम देखाउँदै सिन्धुली कलाघरका कलाकार । तस्वीर : गोपाल बराल/रासस
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...