२७ जेठ २०८३, बुधबार

उपेन्द्र यादवले भने–यो संविधान संशोधनले कसैको हित गर्दैन, तर पनि समर्थन

कात्तिक २०, २०७४
उपेन्द्र यादवले भने–यो संविधान संशोधनले कसैको हित गर्दैन, तर पनि समर्थन

काठमाडौं, ५ भदौ– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रस्तावले आदिवासी जनजाती मधेसी, पिछडिएका वर्गको हित नगर्ने भएपनि आफूहरुले संविधान संशोधनको पक्षमा मतदान गर्ने बताएका छन् ।

संविधान संशोधन माथिको छलफलमा भनाइ राख्दै यादवले तीन दलको अहंकार र ९० प्रतिशतको दम्भ भत्काउनका लागि संविधान संशोधन आवश्यक भएको बताए । उनले संविधानलाई सवैको स्विकार्यता बनाउन र सन्तुलनका लागि यो प्रारम्भ भएको भन्दै आफ्नो दलले समर्थन गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्