×

Dabur
MG

अस्ट्रेलियाले आफ्नो मुद्राबाट बेलायती राजारानीको तस्वीर हटाउने

माघ १९, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

अस्ट्रेलियाले आफ्नो मुद्रा डलरबाट बेलायती राजारानीको तस्वीर हटाउने भएको छ । 

yONNEX
Sagarmatha Cement

मुलुकको केन्द्रीय बैंकले बिहीवार जानकारी दिएअनुसार, ५ डलरको नयाँ नोटमा राजा चार्ल्स तृतीयको तस्वीरको साटो आदिवासी तस्वीर राखिनेछ । तर राजाको तस्वीर सिक्काहरूमा चाहिँ कायम रहनेछ । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

अस्ट्रेलियाली मुद्रामध्ये ५ डलरको नोटमा मात्र बेलायती रानीको तस्वीर थियो । 


Advertisment
Kumari
Saurya island
Pardeshi

सरकारसँगको परामर्शमा यो निर्णय लिएको केन्द्रीय बैंकले जनाएको छ । विपक्षीहरूले यो कदम राजनीतिक उद्देश्यका साथ चालिएको बताएका छन् । 

Vianet communication
Laxmi Bank

बेलायती राजा अहिले पनि अस्ट्रेलियाका राज्यप्रमुख हुन् यद्यपि उक्त भूमिका प्रतीकात्मक मात्र छ । अन्य पूर्व बेलायती उपनिवेश जस्तै अस्ट्रेलियाले पनि बेलायतसँग कुन हदसम्म संवैधानिक सम्बन्ध कायम गर्ने भन्ने विषयमा बहस गरिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ५, २०८०

न्युयोर्क– ब्राजिल, जर्मनी र जापानका विदेशमन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाका सन्दर्भमा बिहीवार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्का...

असोज ५, २०८०

म्यानमारले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिसा प्रवेशको व्यवस्था गरेको छ । बिनाभिसा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल, बेलारुस, मोरक्को र जापान रह...

असोज ५, २०८०

घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन् ।    पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाईका अ...

असोज ६, २०८०

एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् ।  उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेश...

असोज ४, २०८०

बेलायती मुद्रास्फितिमा आएको सुस्तता र अमेरिकी फेडरल रिजर्भले पनि रोक लगाएको एक दिनपछि बैङ्क अफ इङ्ल्यान्डले बिहीबार ब्याजदर ५.२५ प्रतिशत कायम गरेको छ । बैङ्कको निर्णयले १५ वर्षयताकै उच्च स्तरमा ऋण लिने लागत रो...

असोज ४, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैर आवासीय नेपाली संघलाई आग्रह गरेका छन् । नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली सङ्घको भूमिक...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x