×

NMB BANK
NIC ASIA

फागुनमा तय ‘हेभिवेट भिडन्त’ : ट्रेन्डिङमा ‘छड्के २’को टिजरलाई ‘छक्का पञ्जा ४’को गीतले उछिन्यो

माघ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । 

Muktinath Bank

यहीबेला निगम श्रेष्ठ निर्देशित एवं अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’को टिजर युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा छ । यसअघि ‘छक्का पञ्जा ४’को गीत ट्रेन्डिङको चौथो नम्बरमा हुँदा ‘छड्के २’को टिजर दोस्रो नम्बरमा थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘छक्का पञ्जा ४’को गीतले गीतले ३ दिनमै १२ लाख ८० हजार प्लस भ्युज पाएको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

‘छड्के २’ को टिजरले ६ दिनमा १७ लाख ७० हजार प्लस भ्युज पाएको छ । 

यी चलचित्र फागुन १९ गते एकैदिनबाट प्रदर्शनमा आउँदैछन् । त्यसैले उक्त मितिलाई ‘हेभिवेट भिडन्त’का रुपमा चलचित्र क्षेत्रले निकै चासोका रुपमा हेरेको छ । हुन् पनि, नेपाली चलचित्रमा यसवर्षको सबैभन्दा ठूलो प्रतिस्पर्धा उक्त मितिमा हुँदैछ । 

निर्माण घोषणादेखि नै चर्चामा रहेका यी चलचित्रले यतिबेला प्रचार सामाग्रीबाट दर्शकको मन जितिरहेका छन् । 

प्रचार सामाग्रीले पाएको भ्युज र प्रतिक्रियाबाट पनि चलचित्रले दर्शकमाझ राम्रो हाइप बनाइरहेको सहजै बुझ्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x