×

NMB BANK
NIC ASIA

सत्तारुढ दलहरूको व्यापक विवादलाई अत्यन्तै सूक्ष्म ढंगले हेरिरहेका छौं - रमेश लेखक

माघ २१, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सरकारमा रहेका दलबीच उत्पन्न भइरहेको व्यापक विवादलाई अत्यन्तै सुक्ष्म ढंगले हेरिरहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विपक्षी मोर्चाको बैठकपछि लेखकले गृहमन्त्रीको विषयमा सत्तारुढ दलभित्र देखिएको सैद्धान्तिक र वैचारिक विषयलाई अत्यन्तै नजिकबाट हेरिरहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गृहमन्त्रीको राजीनामापछि फेरि मन्त्री कसलाई बनाउने मात्रै होइन कि सरकारमा रहेका दलबीच सैद्धान्तिक र वैचरिक विषयमा व्यापक विवाद भएको छ । संघीय संसदमा त्यो विषय उठेको छ । गृहमन्त्रीको कुरा पनि आएको छ । यी सबै कुरालाई हामीले अत्यन्तै सूक्ष्म ढंगले हेरिरहेका छौं,’ उनले भने।  


Advertisment
Nabil box
Kumari

विपक्षी मोर्चाको बैठकले पर्सी हुने राष्ट्रिय सभाका उपाध्यक्षको चुनावमा विपक्षी दलबाट उम्मेदवार अगाडि सार्ने विषयमा छलफल गरिरहेको जानकारी पनि दिए ।

Vianet communication
Laxmi Bank

‘प्रतिनिधिसभामा भएका विपक्षी दलका नेताहरुको बैठक सम्पन्न भएको हो । भोलि राष्टिय सभाको उपाध्यक्षका लागि मनोननयन पर्सी चुनाव हुँदैछ’, लेखकले भने, ‘उममेदवारीबारे एकसरो छलफल भयो । भोलि बिहानसम्म उम्मेदवारमा विपक्षी दलहरू एउटा निर्णय पुग्छन् ।’

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x