×

NMB BANK
NIC ASIA

‘मूल्य नपाएर उत्पादन सडकमा फाल्न नपरोस्’

माघ २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अखिल नेपाल किसान युनियनले तरकारीको न्यूनतम लाभकारी मूल्य तोक्दै  बजारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ । 

Muktinath Bank

युनियनले नेपाली किसानप्रति राज्यको निरन्तर उदासिनता, आलेटाले र गलत नीतिका कारण आफ्ना उत्पादनको उचित मूल्य नपाएर लागतसमेत नउठ्ने अवस्थाको बारम्बार सिकार हुँदै आएको भन्दै निश्चित मूल्य निर्धारण गर्नुपर्नेमा माग गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय पुनः चितवनका तरकारी उत्पादक किसानले आयातित तरकारीका कारण आफ्नो उत्पादनको लाभकारी मूल्य नपाएको विरोधमा सडकमा तरकारी फालेर सङ्घर्ष गर्न बाध्य भएका छन् । 
“अखिल नेपाल किसान युनियन तरकारी किसानको यो आन्दोलनप्रति गम्भीर छ र यस आन्दोलनको समर्थन गर्दै राज्यले किसानको तरकारीको समर्थन मूल्य तोकेर तुरुन्त लागू गरोस् र यसरी किसानले मूल्य नपाएर आफ्नो उत्पादन सडकमा फाल्नुपर्ने स्थिति सिर्जना नहोस् भन्ने जोडदार माग गर्दछ”, युनियनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

युनियनले नेपालको जैविक र भू–धरातलीय विविधता तथा विषम हावापानीका कारण नेपाल तरकारीमा आत्मनिर्भर हुनसक्ने र गुणस्तरीय अग्र्यानिक तरकारी उत्पादन गरेर उच्च मूल्यमा निर्यात गर्न सक्ने स्थितिमा रहेको कुरालाई बेवास्ता गरेर किसान र राष्ट्रले आम्दानी गर्न सक्ने ठूलो सम्भावना खेर गइरहेको स्थितिसमेत औँल्याएको छ । 

Vianet communication
Laxmi Bank

राज्यसँग तत्कालीन र दीर्घकालीन किसानमैत्री नीति अख्तियार गरी किसानका समस्या हल गर्न र किसानहरूको नोक्सानीको क्षतिपूर्ति दिएर भर्पाइ गर्न पनि युनियनको माग छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x