×

NIC ASIA

कांग्रेसविरुद्ध खनिए ओली

राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने कांग्रेसको दुराशय देखियो– केपी ओली

माघ २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने दुराशय देखिएको आरोप लगाएका छन् ।

Muktinath Bank

तर, कांग्रेसले थापेको ढोक्सामा माछो नपर्ने ओलीले टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा ओलीले सभामुख र राष्ट्रपति निर्वाचन प्रभावित गर्न कांग्रेसले हठातमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको आरोप लगाएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘आफू बाहेक अरूको नेतृत्व स्वीकार नगर्ने कांग्रेसले सरकारलाई हठात् विश्वासको मत दियो । कांग्रेसको समर्थनलाइ सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । ढोक्सा थापेको हो’ ओलीले भने, ‘मैले प्रधानमन्त्रीले विश्वासको मत दिने क्रममा पनि भनेको थिए, ढोक्सा थापेको होइन भने स्वागत छ भनेर । ढोक्सा बेलुका थापिन्छ, अँध्यारामो माछा मार्न खोजिन्छ, बिहान भएपछि रित्तो डोको बोको घर फर्क्यो । सरकारमाथिको विश्वास होइन, कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनमा किचलो खडा गर्ने दुराशय देखिन्छ ।’

Vianet communication

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको कांग्रेसको आरोपको खण्डन गर्दै प्रधामनन्त्री संविधानबाहिर फुक्काफाल नहुने टिप्पणी गरे ।

ओलीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको बहस भइरहेकोमा आपत्ति जनाए ।

‘पुस १० गते (नयाँ सरकार बन्नुअघि) निषेधको राजनीति उत्तानो परेको छ, सहमति, सहमति भनिराख्या छ । सहमति गरौँ न- राष्टियता, विकास, सुशासन, राहत सहुलित पुर्‍याउने सवालमा सहमति गरौँ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x