२६ जेठ २०८३, मंगलबार

खुर्मुखोलाको पानीमा आधारित घट्टमा मकै पिसानी गरिँदै

खुर्मुखोलाको पानीमा आधारित घट्टमा मकै पिसानी गरिँदै

नुवाकोटको किस्पाङ गाँउपालिका–३ स्थित खुर्मु खोलाको पानीस्रोतमा आधारित भएर काहुलेमा स्थापना गरिएको घट्टमा मकै पिसानी गरिँदै । घट्टमा अन्नबाली पिसानी गर्न सहुलियत शुल्क र स्वास्थ्यका लागि हितकर मानिन्छ । सञ्चालनका लागि कम लगानी भएसँगै यहाँको खोलामा दर्जन भन्दाबढी घट्ट सञ्चालनमा रहेका छन् । तस्बिर : रामहरि न्यौपाने -रासस

salt training

कमेन्ट गर्नुहोस्