×

NMB BANK
NIC ASIA

गूगलको एआई च्याटबोट बार्डले शुरूमै गर्‍यो गल्ती

माघ २६, २०७९

NTC
Sarbottam
Jonathan Raa–NurPhoto/Getty Image
Premier Steels
Marvel

च्याटजीपीटी लोकप्रिय भएपछि गूगलले ल्याएको बार्ड च्याटबोटले शुरूमै तथ्यगत त्रुटि गरेको छ । 

Muktinath Bank

यो एआई बोट अहिले पनि परीक्षणको चरणमै छ तर यसलाई च्याटजीपीटीको प्रतिस्पर्धीको रूपमा हेरिएको छ । त्यसो त च्याटजीपीटीमा पनि आफ्नै किसिमका समस्या छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार गूगलले सार्वजनिक गरेको प्रोमो भिडियोमा एक प्रयोगकर्ताले बार्डलाई जेम्स वेब टेलिस्कोपको कुन नयाँ आविष्कारका बारेमा मैले मेरो ९ वर्षीय सन्तानलाई बताउन सक्छु भनी सोधेका थिए । एआईले अनेकौं उत्तर दिएको थियो जसमा एउटा उत्तर यस्तो थियो– यस टेलिस्कोपले हाम्रो सौर्यमण्डलभन्दा बाहिरको एक ग्रहको पहिलो तस्वीर खिचेको थियो । 


Advertisment
Nabil box
Kumari

पछि ग्रान्ट ट्रेम्बले नामक एक अन्तरिक्षभौतिकशास्त्रीले यो उत्तर लगत भएको ट्विटरमा लेखे । यस्तो खालको तस्वीर पहिलोपटक युरोपियन सदर्न अब्जर्भेटरीको भेरी लार्ज टेलिस्कोपले सन् २००४ मा लिएको उनले जानकारी दिए । एआई च्याटबोटहरू प्रभावशाली भए पनि कहिलेकाहीँ उनीहरूले पूरै गल्ती गर्ने गरेको पनि उनले बताए । 

Vianet communication
Laxmi Bank

गूगलले पेरिसमा बुधवार बिहान बार्ड सार्वजनिक गर्नुअघि यो गल्तीका बारेमा चर्चा शुरू भइसकेको थियो । गल्तीको खबर फैलिएपछि गस्गल कम्पनीको भ्याल्यु ८ प्रतिशतले झरेको थियो । 

बार्ड जस्ता कृत्रिम बौद्धिकताहरूले सबै प्रश्नको सही उत्तर दिन सक्दैनन् । मानिसले नै बनाएका खर्बौं शब्द र चित्र हेरेर उनीहरूले कुनै प्रश्नको सबभन्दा बढी सम्भावित उत्तरको अनुमान गर्छन् । 

माइक्रोसफ्टको सर्च इन्जिन बिङमा च्याटजीपीटी जडान गरिने घोषणा गर्दा कम्पनीले आश्चर्य र भूलहरू सम्भव रहेको स्वीकार गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x