×

NMB BANK
NIC ASIA

ओलीको अडान- सत्ता गठबन्धनको कुण्डलीमै राष्ट्रपति एमालेको भन्ने छ

फागुन ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनको जन्मकुण्डलीमै राष्ट्रपतिमा एमालेलाई सघाउने सहमति भएको बताएका छन् ।

Muktinath Bank

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ नदिने कुरा कल्पनाभन्दा बाहिरको भएको बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमालेलाई राष्ट्रपति दिने सहमति भएको छैन भन्नुभएको छ नि भन्ने प्रश्नमा अध्यक्ष ओलीले माओवादीका नेतासँग सहमति भएको र कार्यकर्तासँग सहमति गरिनराख्नु पर्ने प्रतिक्रिया दिए। 


Advertisment
Nabil box
Kumari

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा दिँदै दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेको प्रसंगमा ओलीले पूर्वराजा आफै अलमालमा भएको समेत उनले बताए।

Vianet communication
Laxmi Bank

'अहिले भन्दा १५ वर्ष अगाडिसम्म २ सय ४० वर्ष सम्म उहाँहरूले देश कहाँ पुर्‍याउनुभयो,' उनले भने।'

ओलीले  ज्ञानेन्द्रले  राजनीति गरिरहेको समेत बताए ।

'ज्ञानेन्द्रजीले केही दिनअघि झापाको मेचीपुलमा दियो बाल्नुभएको थियो, उहाँलाई अझै पनि पुरानो झल्को आइरहको हुन सक्छ,' ओलीले भने। 

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पूर्वराजालाई ल्याएर झापामा केही दिनअघि कार्यक्रम गरेका थिए ।

प्रसाईंलाई कारबाही किन नगर्नुभएको भन्ने प्रश्नमा ओलीले कारबाहीको चिन्ता तपाईंहरुलाई किन ? भन्दै प्रतिप्रश्न गरे। ‘चौतर्फी विरोध आइरहेको छ आउँछ, एकातिर भीम रावलजी उफ्रिरहनु भएको छ । पानीले आफ्नो लेबल आफैँ मिलाउँछ मिलाउँदै जान्छ, हतार गर्नु पर्दैन’,उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x