२६ जेठ २०८३, मंगलबार

विदेशी मुद्रा विनिमयदरः कुन देशको कति ? सूची हेर्नुहोस्

फागुन १५, २०७९
विदेशी मुद्रा विनिमयदरः कुन देशको कति ? सूची हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा रहेको छ । 
यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा रहेको छ । 
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा हुँदा बिक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्