×

NMB BANK
NIC ASIA

दिल्लीमा क्वाडको बैठक सम्पन्न, रुसलाई युद्ध शुरू गरेकोमा दण्डित गर्नुपर्ने माग

फागुन १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रवार सम्पन्न क्वाड सदस्यहरूको बैठकपछि रुसलाई दण्डहीनताका साथ युद्ध गर्ने अनुमति दिन नहुने भन्दै संयुक्त वक्तव्य जारी गरिएको छ । 

Muktinath Bank

भारत, जापान, अस्ट्रेलिया र अमेरिकाका परराष्ट्रमन्त्रीहरूको संयुक्त बैठकपछि उक्त बयान जारी गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युक्रेनमा आणविक हतियारको प्रयोग गर्ने धम्की वा प्रयोग अस्वीकार्य हुने पनि क्वाड समूहले जनाएको छ । फेब्रुअरी महिनाको अन्त्यतिर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको आणविक हतियार नियन्त्रण सन्धि निलम्बन गरेका थिए अनि आणविक परीक्षण पुनः शुरू गर्ने धम्की दिएका थिए । 


Advertisment
Nabil box
Kumari

‘रुसलाई युक्रेनमा दण्डहीनताका साथ काम गर्न दिइरहने हो भने संसारभरिका आक्रान्ताहरूलाई युद्ध शुरू गरे पनि केही सजाय भोग्नुपर्दैन भनी सन्देश जानेछ,’ अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले बताए । 

Vianet communication
Laxmi Bank

ब्लिन्केनले जी२० बैठकको साइडलाइनमा क्वाडका अन्य सदस्यहरूसँग भेटघाट गरेका थिए । जी२० बैठकमा मन्त्रीहरूले द्वन्द्वका लागि एकअर्कालाई दोष दिएका थिए । 

बिहीवार दिल्लीमा ब्लिन्केनले रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभलाई भेटेका थिए । युक्रेन युद्ध शुरू भएयता अमेरिकी र रुसी परराष्ट्रमन्त्रीबीच पहिलोपटक भेटघाट भएको हो । 

लाभरोध र ब्लिन्केनबीच १० मिनेटभन्दा कम समय कुराकानी भएको रुसका समाचार संस्थाहरूले खबर दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x