जेठ २६, २०८०
चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको 'चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स' को तथ्याङ्कले देखाएको छ । गत मह...
शाङ्हाईका कम्युनिस्ट पार्टी प्रमुख ली छ्याङ चीनका नयाँ प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।
गत अक्टोबर महिनामा ग्रेट हल अफ द पिपुलको मञ्चमा लीले राष्ट्रपति सी चिनपिङसँगै कदम राखेपछि उनलाई पोलिटब्युरो स्थायी कमिटीमा दोस्रो स्थानमा राखिएको प्रस्ट भएको थियो ।
बहालवाला प्रधानमन्त्री ली खछ्याङले राजनीतिबाट संन्इास लिने घोषणा गरिसकेका छन् ।
सन् २०२२ मा चीनमा जिरो कोभिड नीतिका विरुद्ध प्रदर्शन चर्किंदा ली छ्याङले त्यसको राम्रो व्यवस्थापन गरेका थिए । उनले लिएका कतिपय महत्त्वपूर्ण निर्णयका कारण परिस्थिति काबुबाहिर जान पाएको थिएन ।
त्यसभन्दा अघि पनि लीले आफ्नो कुशल कार्यशैलीका कारण राष्ट्रपति सीको मन जितिसकेका थिए । कोरोनाकालमा उनले शाङ्हाईमा लकडाउनको राम्रा व्यवस्थापन गरेका थिए । त्यसैको पुरस्कार स्वरूप उनलाई प्रधानमन्त्री बनाइन लागेको हो ।
शनिवारबाट चीनको संसद्का दुवै सदनको सत्र (टु सेसन्स) शुरू हुँदैछ । कुल १५ दिन चल्ने यी सत्रकै क्रममा लीलाई प्रधानमन्त्री घोषणा गरिनेछ ।
ली छ्याङसँग राष्ट्रपति सीको पुरानो सम्बन्ध छ । सी चच्याङ प्रान्तमा पार्टीको प्रमुख हुँदा ली उनका चीफ अफ स्टाफ थिए ।
सी राष्ट्रपति बनेपछि लीलाई चच्याङका गभर्नर अनि पछि च्याङुसु प्रान्तका पार्टी सचिवका रूपमा बढुवा गरिएको थियो ।
चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको 'चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स' को तथ्याङ्कले देखाएको छ । गत मह...
विवाह भएको तेस्रो दिन नै एक युवाको हत्या भयो । घटनाबारे छानबिन गर्दै जाँदा हत्यामा उनकै पत्नीको संलग्नता रहेको पाइएको छ । भारतको बिहारस्थित गयाको लकडाही गाउँमा भएको घटनापछि प्रहरीले नवविवाहित पत्नीलाई पक्...
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा हजुरआमाले नातिनीलाई प्रेम प्रसंगमा सल्लाह दिएकी छन् । जुन भिडियो यतिबेला भाइरल भइरहेको छ र मान्छेहरूले थरिथरि प्रतिक्रिया जनाइरहेका छन् । भिडियोमा हज...
अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) का वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम तथा उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् । भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त...
भारतको उत्तर प्रदेशस्थित लखनऊमा बुधवार अदालत परिसरमा प्रहरीकै सामुन्ने अन्धाधुन्ध गोली प्रहार गरेर १ जनाको हत्या गरिएको छ । घटनामा सञ्जीव माहेश्वरी ‘जीवा’ मारिएका छन् । जीवा मुख्तार अन्सारी निकट म...
चीनले आफ्नो उत्तरपश्चिमी राज्य सिनजियाङमा रहेको ताक्लामाकान मरुभूमिमा ११ किलोमिटर (११ हजार १०० मिटर) भन्दा बढी गहिरो खाडल खन्न शुरू गरेको छ । यो योजनाको काम गत साताबाट शुरू भएको हो । चीनको आध...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...