×

NMB BANK
NIC ASIA

२० हजार घुस लिएको आरोपमा सशस्त्रका सहायक हवल्दार पक्राउ

फागुन २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सशस्त्र प्रहरी सहायक हवल्दारले सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। 

Sagarmatha Cement
Muktinath Bank

सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प, रुपन्देही विष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग ट्रयाक्टरमा माटो ओसारपसार गर्ने क्रममा घुस मागेका अख्तियारको आरोप छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलबाट गएको अख्तियारको टोलीले स्टिङ अपरेशनका क्रममा सेनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेपछि गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट नियन्त्रणमा लिएको जनाएको छ। 


Advertisment
Nabil box
Kumari

घुस मागिरहेको सूचना तथा उजुरी निवेदनका आधारमा सेनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको जनाएको छ। 

Vianet communication
Laxmi Bank

घुस रकमसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २८, २०७५

विराटनगर, २८ जेठ– रंगेली नगरपालिका–५ का वडा अध्यक्ष महानन्द मण्डलको दैनिकी अरुको भन्दा अलि फरक छ । उनको दैनिकी हरेक दिन आउने समस्या समाधान गर्नैमा बित्छ । तर समस्या समाधान हुन भन्दा पनि उनकै कारण...

माघ २४, २०७९

सल्यानको कालिमाटी सब डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्ससमेत ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। ...

फागुन ४, २०७९

रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर केसीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।  गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा आज आय...

असार १६, २०७९

राष्ट्रिय सूचना आयोगले माग गरिएबमोजिमको सूचना उपलब्ध नगराउने रौतहट राजपुर नगरपालिकाका कार्यलय प्रमुख तथा सूचना अधिकारीलाई जरिबानाको फैसला सुनाएको छ ।  राजपुर –१ का एक्रा मुलहकले माग गरेको स...

माघ ४, २०७९

सीमानाकाबाट सामान खरिद गरेर ल्याउन सहज बनाइदिने नाममा पक्राउ परेका सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। नवलपरासी नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) म...

साउन १६, २०७९

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनले ४ लाख ४७ हजार ५ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तिय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x