×

NMB BANK
NIC ASIA

राष्ट्रपति निर्वाचन आज हुँदै, दुई उम्मेदवारबीच प्रतिस्पर्धा

फागुन २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपतिको निर्वाचन आज बिहीबार हुँदैछ । चौथो कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् । 

Muktinath Bank

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा हुने निर्वाचनमा आज विहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन आयोग अधिकृतको कार्यालयले जनाएको छ । नतिजा आजै सार्वजनिक गर्ने आयोगको भनाइ छ । आज ७ बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक भएपछि मुलुकले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति प्राप्त गर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनमा ८८२ मतदाताले भाग लिने आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा जनाइएको छ । कांग्रेसबाट उमेदवार रहेका वरिष्ठ नेता पौडेललाई आठ दलीय गठबन्धनको समर्थन छ । 


Advertisment
Nabil box
Kumari

कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले नेता पौडेललाई समर्थन गरेका छन् । 

Vianet communication
Laxmi Bank

एमाले उम्मेदवार नेम्वाङलाई भने अन्य दलले अहिलेसम्म समर्थन गर्ने जनाइसकेका छैनन् । राप्रपाले हिजो तटस्थ बस्ने निर्णय गरेको थियो । राष्ट्रपतिका दुवै उम्मेदवार अनुभवि र यसअघि प्रतिनिधिसभाको सभामुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् । नेता पौडेल २०५१ सालको संसद्मा सभामुख भएका थिए । नेता नेम्वाङ २०६४ र २०७० को संविधान सभाको  अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए । उनी पुनः  २०६३ मा पुनर्स्थापित संसद्को पनि सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए ।  राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सांसादले मतदान गर्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x