×

Nic Asia
Prabhu Bank

युक्रेनको पूर्वाधारमा रुसको क्षेप्यास्त्र आक्रमण, लाखौं मानिस बिजुलीबाट वञ्चित

फागुन २५, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

रुसले युक्रेनको राजधानी किएभका साथै खार्किभ र ओडेसामा समेत क्षेप्यास्त्र आक्रमण गरेपछि ती ठाउँहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 

yONNEX
Frooti
Appy

किएभका मेयर भिताली क्लित्स्कोले शहरको दक्षिणी भागमा विस्फोट भएको अनि लगभग १५ प्रतिशत घरहरूमा बिजुली नरहेको बताए । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

युक्रेनको ऊर्जा सञ्चालक डीटीएकेको किएभ डिभिजनले शत्रुको आक्रमणका कारण आकस्मिक विद्युत् सेवा प्रवाह गरिएको जनाएको छ । 


Advertisment
Lokantar App
Saurya island

खार्किभमा रुस सीमानजिक १५ वटा आक्रमण गरिएको त्यहाँका गभर्नर ओलेग सिनेगुबोभले बताएका छन् । 

JYOTI
Vianet communication

खार्किभको प्रमुख शहरका मेयर इगोर तेरेखोभले ऊर्जा पूर्वाधारलाई तारो बनाइएको अनि शहरका केही भागमा विद्युत् आपूर्तिमा समस्या आइरहेको बताएका छन् । 

ओडेसा क्षेत्रका गभर्नर माक्सिम मार्चेन्कोले पनि ऊर्जा संरचनामा विशाल संख्यामा क्षेप्यास्त्र प्रहार गरिएको र आवासीय भवनहरूमा क्षति पुर्‍याइएको बताएका छन् । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २१, २०८०

भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित सङ्ख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् । भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेक...

जेठ १९, २०८०

अमेरिकाका राष्ट्रपति जो बाइडेन एउटा कार्यक्रमस्थलमै लडेका छन् । ​बिहीवार कोलोराडोमा आयोजिक एक कार्यक्रमस्थलमा बाइडेन  लडेका हुन् ।  एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा सहभागी भएका बाइडेनले ...

जेठ १७, २०८०

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् । “हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रति...

जेठ २१, २०८०

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गत महिना भएको जातीय हिंसाको छानबिन गर्न भारतको सङ्घीय सरकारले आइतबार तीन सदस्यीय समिति गठन गरेको छ । आयोगको अध्यक्षता गौहाटी उच्च अदालतका पूर्व मुख्य न्यायाधीश अजय लाम्बाले ...

जेठ २०, २०८०

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि उद्धार कार्य जारी छ...

जेठ २०, २०८०

भारतको ओडिशामा भएको रेल दुर्घटना ज्यान गुमाउनेको संख्या २६१ पुगेको छ । ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ९०० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमा...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x