२६ जेठ २०८३, मंगलबार

तस्वीरमा हेर्नुहोस् उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

फागुन २७, २०७९
तस्वीरमा हेर्नुहोस् उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

आज (शनिबार) उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी परेको छ। 

नेकपा एमालेबाट उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराइन्। 

त्यस्तै जसपाबाट २ जनाको जनाको उम्मेदवारी परेको छ भने जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएकी छन्। 

जसपाबाट रामसहाय यादव र प्रमिला यादवले उम्मेदवारी दिएका हुन्। 

nullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्