×

Nic Asia
Prabhu Bank

सिन्धुली बस दुर्घटना : उद्धार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

फागुन २८, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

सिन्धुलीमा भएको बस दुर्घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्दार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

yONNEX
Frooti
Appy

बस दुर्घटनामा ५ जनाको मृत्यु र दर्जनौं घाइते भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामन गर्दै उद्दार कार्य प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

‘सिन्धुलीमा बस दुर्घटना भई ५ जनाको मृत्यु र दर्जनौं यात्रु घाइते भएको खबरले दुखी तुल्याएको छ। दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्दार कार्य प्रभावकारी बनाउन सम्वद्ध सबैमा निर्देशित गर्दछु।’ प्रधानमन्त्रीले भनेका छन् । 


Advertisment
Lokantar App
Saurya island

ओखलढुंगाबाट काठमाडौं आइरहेको बस सिन्धुलीको फिक्कल गाउँपालिकाको कुहिभिरमा आज बिहान ९ बजे दुर्घटनामा परेको हो । सडकको भित्तमा जोतिएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

JYOTI
Vianet communication

तीव्र गतिका कारण बस सडकको भित्तामा जोतिएर दुर्घटना भएको प्रहरीले जनाउको छ । बा २ ख ६५९६ नम्बरको बस दुर्घटनामा दर्जनौं घाइते भएका छन् । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १६, २०८०

नेपाली कांग्रेसकी नेत्री मीना पाण्डेको निधन भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री पाण्डेको मंगलवार काठमाडौंको गौशालास्थित निजी निवासमा...

जेठ १८, २०८०

कम कर निर्धारण गरी राजस्व चुहावट गरेको सम्बन्धी मुद्दामा कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत तथा सदस्यहरू उमेशप्रसाद ढकाल र चुडामणि शर्मा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त ...

जेठ १९, २०८०

विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन् ।  &...

जेठ १८, २०८०

बागलुङस्थित बलेवा विमानस्थल कालोपत्रसहित रङरोगन गरेर चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा सञ्चालन हुन नसकेको विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । विसं २...

जेठ २१, २०८०

कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।  जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्द...

जेठ १५, २०८०

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिएका छन् । सङ्घीय संसद्‌बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, &l...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x