जेठ २६, २०८०
अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) का वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम तथा उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् । भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त...
बङ्गलादेशको खाद्य र गैरखाद्य दुवै वस्तुमा देखिएको मूल्यवृद्धिका कारण मुद्रास्फीति दर फेब्रुरुअरीमा ८.७८ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
बङ्गलादेशको मुद्रास्फीति जनवरीमा ८.५७ प्रतिशत रहेकोमा फेब्रुअरीमा बढेर ८.७८ प्रतिशत पुगेको हो ।
खाद्य मुद्रास्फीति फेब्रुअरीमा बढेर ७.९८ प्रतिशत भएको छ । यो अघिल्लो महिना (जनवरी) मा ७.४१ प्रतिशत थियो ।
गैरखाद्य वस्तुको मुद्रास्फीति जनवरीमा ९.४८ प्रतिशत रहेकोमा फेब्रुअरीमा बढेर ९.६१ प्रतिशत पुगेको छ ।
बङ्गलादेशको बजेटले आगामी आर्थिक वर्षमा औसत मुद्रास्फीति दर ५.६ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ ।
रूसले युक्रेनविरूद्ध शुरू गरेको आक्रमणका कारण छाएको विश्वव्यापी मन्दी र बङ्गलादेशको राजनीतिक अस्थिरताका कारण यहाँको अर्थतन्त्र कमजोर बनेको छ ।
अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) का वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम तथा उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् । भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त...
विवाह भएको तेस्रो दिन नै एक युवाको हत्या भयो । घटनाबारे छानबिन गर्दै जाँदा हत्यामा उनकै पत्नीको संलग्नता रहेको पाइएको छ । भारतको बिहारस्थित गयाको लकडाही गाउँमा भएको घटनापछि प्रहरीले नवविवाहित पत्नीलाई पक्...
पतिपत्नीबीच सामान्य खटपटको विषयलाई लिएर पत्नीले रिसाउँदा नराम्रो हालत भएको घटना रुसबाट सार्वजनिक भएको छ । रुसको बेलगोरोडकी याना बोब्रोभ मोटाएर गाला ठूला भएका थिए । त्यसमाथि एक दिन उनका पतिले कमेन्ट गरे ...
मकाउमा नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यापार, सांस्कृतिक र सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनीमा जानकारी केन्द्र, सिङ्गिग बोल, हस्तकला, नेपाली खाध्य बस्तु जस्ता केही नेपाली मौलिकपन झल्कने व्...
भारतको आडिशामा रेल दुर्घटना भएको आज ६ दिन भइसकेको छ । दुर्घटनाको ६ दिन भइसक्दा समेत कतिपय मानिसहरूले आफ्ना आफन्तको शव भेटेका छैनन् । उनीहरूले आफन्तका शवहरू खोजिरहेका छन् । भारतीय सञ्चार मा...
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा हजुरआमाले नातिनीलाई प्रेम प्रसंगमा सल्लाह दिएकी छन् । जुन भिडियो यतिबेला भाइरल भइरहेको छ र मान्छेहरूले थरिथरि प्रतिक्रिया जनाइरहेका छन् । भिडियोमा हज...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...