२६ जेठ २०८३, मंगलबार
उपराष्ट्रपति निर्वाचन

अपडेटः संघका ९४ र प्रदेशका १३९ सांसदले गरे मतदान

अपडेटः संघका ९४ र प्रदेशका १३९ सांसदले गरे मतदान

उपराष्ट्रपति चयनका लागि भइरहेको निर्वाचनमा मतदान जारी छ । १० बजदेखि शुरू भएको मतदान जारी रहेको हो ।

११ बजेसम्म संघीय ९४ र प्रदेशसभाका १३९ सांसदले भोट हालेका छन् । 

उपराष्ट्रपतिमा संघ र प्रदेशका गरी ८८३ सांसद मतदाता हुन्छन् । 

संघका सांसदको मतभार ७९ र प्रदेशका प्रति सांसदको मतभार ४८ हुन्छ । 

यो मतभारबाट २६३१५ मत कटाउने उम्मेदवार विजयी हुनेछन् । 

उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जसपाका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा उम्मेदवार छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्