×

Nic Asia
Dabur
Prabhu Bank

राष्ट्रपतिले बोलाए सांसदहरुलाई शीतलनिवास

चैत ३, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

 राष्ट्रपति रामचन्द्र पौडेलले संघीय र प्रदेशसभाका सबै सांसदलाई शीतल निवासमा बोलाएका छन् । राष्ट्रपति पौडेलले शनिबार चियापानको कार्यक्रम राखेर सबै सांसदहरुलाई बोलाएका हुन् । 

yONNEX
Frooti
Appy

आफूलाई निर्वाचित गरेकोमा सांसदहरुलाई धन्यवाद दिन  बिहान नौ बजेका लागि पौडेलले चियापानसहितको कार्यक्रम राखेको राष्ट्रपति कार्यालयले जनाएको छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

सांसदहरूसँगै प्रमुख दलका नेतृत्वलगायतलाई पनि पौडेलले बोलाएका छन् । पौडेल फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए भने २८ गते शपथ लिएर शीतल निवास प्रवेश गरेका थिए ।


Advertisment
Lokantar App
Saurya island

यसैबीच शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । 

JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २६, २०८०

नक्कली शरणार्थी प्रकरणका प्रतिवादी टोपबहादुर रायमाझीको पक्षमा दुई वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । एमालेका नेता तथा सांसदसमेत रहेका रायमाझीको पक्षमा शुक्रवार पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता सुश...

जेठ २७, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विष...

जेठ २७, २०८०

मौसम पूर्वानुमान महाशाखाले देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएकाले तातो हावा, लू चल्ने जनाएको छ । शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखा...

जेठ २६, २०८०

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । शुक्रवार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले देउखुरीस्थित प्रदेशसभामा प्रस्तुत गरेका...

जेठ २६, २०८०

नक्कली शरणार्थी प्रकरणका हाई-प्रोफाइल प्रतिवादी टोपबहादुर रायमाझीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ताहरूले अर्का प्रतिवादी एवं भुटानी शरणार्थी नेता टेकनाथ रिजालको 'माइन्ड कन्ट्रोल' गरिएको आरोप लगाएका छन् ...

जेठ २६, २०८०

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा बलियो प्रमाण र अभियोजन तयार भएको बताएका छन् । बलियो प्रमाण–अभियोजनसहितको मुद्दा अदालतमा बहसका क्रममा रहेकाले दोषी उम्कन नसक्ने उनको विश्व...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x