जेठ २३, २०८०
जुन १६ मा रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म 'आदिपुरुष'का निर्माताले हरेक शो मा एक सीट खालि राख्ने निर्णय गरेका छन् । रामायणको कथामा निर्मित यस चलचित्रका निर्माताले हरेक हलमा एक सीट अनिवार्य खाली...
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।
‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र आगामी जेठ १२ गतेदेखि प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका निर्माता शेखर लामाले जानकारी दिए। यसअघि चैत ३ गते प्रदर्शनको मिति तोके पनि प्राविधिक कारणले दुई महिनापछि प्रदर्शन गर्न लागिएको हो ।
हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको हो । चलचित्र निर्देशन देवजङ्ग थापा, छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।
उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।
जुन १६ मा रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म 'आदिपुरुष'का निर्माताले हरेक शो मा एक सीट खालि राख्ने निर्णय गरेका छन् । रामायणको कथामा निर्मित यस चलचित्रका निर्माताले हरेक हलमा एक सीट अनिवार्य खाली...
फ्राइडे रिलिज अन्तर्गत शुक्रवारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फूलमान वल निर्देशित ‘नीरफूल’ र सरोज पौडेल निर्देशित ‘वेल कम टु हेम्जाकोट’ देशभरका हलमा एकसाथ प्रदर्शनमा...
नेपाली फिल्ममा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय फिल्मको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात् परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्य...
कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेका निर्देशक लक्ष्मण सुनारले फेरि चलचित्र ‘फनफनी’ बनाउने भएका छन् । सोमबार आयोजित एक पत्रकार भेटघाटमा उनले पारिवारिक कथामा चलचित्र निर्माण हुने जानक...
नम्रता श्रेष्ठको शीर्ष भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’ (#माया)को छायांकन बर्दियाबाट सुरु भएको छ । लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै फिल्मको छायांकन सुरु गर...
नेपाली फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रम आयोजना गरेर निर्माण पक्षले २ मिनेट ५० सेकेन्ड अवधिको ट्रेलर सार्वजनिक गरेको हो । सुरज पाण्डेको निर्देशनमा...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...