जेठ २७, २०८०
तनहुँको व्यास नगरपालिका–१ गल्बुबेसीमा रहेको बघेनी कुवामा पानी लैजान पालो कुर्दै स्थानीय । लामो समयदेखि पानी नपर्दा खडेरीका कारण अन्य ठाउँमा पानीका मुहान सुक्न थालेपछि कुवामा पानीका लागि सर्वसाधारण...
संरक्षण नहुँदा झापाको कमल गाउँपालिका–५ लखनपुरस्थित आदिवासी रंगशाला परिसरमा निर्माणाधीन स्मृति स्तम्भ ।
रंगशाला निर्माणका क्रममा त्यहाँ वर्षाैंदेखि शवदाह गरिआएकाहरूको चिहान नष्ट गरिँदा दिवंगत पितृहरूको स्मृतिमा आकर्षक स्तम्भ निर्माण शुरू गरिए पनि रंगशालाको नामकरण विवादले रंगशालासँगै स्तम्भ समेत बेवारिसे हुन पुगेको छ । तस्वीर : यज्ञराज आङ्गदेम्बे/रासस
तनहुँको व्यास नगरपालिका–१ गल्बुबेसीमा रहेको बघेनी कुवामा पानी लैजान पालो कुर्दै स्थानीय । लामो समयदेखि पानी नपर्दा खडेरीका कारण अन्य ठाउँमा पानीका मुहान सुक्न थालेपछि कुवामा पानीका लागि सर्वसाधारण...
म्याग्दीको बेनी नगरपालिका–४ स्थित धौलागिरि माविमा अध्ययनरत विद्यार्थीलाई पढाइसँगै आयआर्जन गर्ने कार्यक्रमअन्तर्गत च्याउ खेती गर्न सिकाइँदै । तस्वीर : ध्रुवसागर शर्मा/रासस
ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित गुराँसे पोखरी । पछिल्लो समय यो पोखरीमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । तस्वीर : दिलकुमार लिम्बू/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा निर्माणको अन्तिम चरणमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह । म्याग्दी हाइड्रोपावर प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको आयोजनाको भौतिक संरचनाको परीक्षण...
चलचित्र ‘परस्त्री’को बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै कलाकारहरु कोसिस क्षेत्री, शिल्पा मास्के र गौरभ विष्ट । तस्बिर-रासस
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित गुराँसेपोखरी । पछिल्लो समय पोखरी पर्यटकीय क्षेत्रको रूपमा परिचित छ भने आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...