×

Nic Asia
Dabur
Prabhu Bank

इमरान खानको घरमा पुलिस पुगेर चलायो डोजर

काठमाडाैं | चैत ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मुद्दा सुनुवाइका लागि इस्लामावाद अदालत पुगेका छन् ।

yONNEX
IME BANK INNEWS

उनी निस्किनेबित्तिकै लाहोरको जमान पार्कमा रहेको उनको घरमा प्रहरी प्रवेश गरेको छ। प्रहरीको बुलडोजरले गेट तोडेर घर भित्र पसेको छ


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उक्त क्रममा प्रहरी र पीटीआई कार्यकर्ताबी झडप भएको थियो । प्रहरीले पीटीआई कार्यकर्तालाई लाठीचार्ज गरेको छ र धेरैलाई पक्राउ गरेको छ । 

जमान पार्कमा प्रहरीको आगमनबारे इमरानले ट्वीट गर्दै भनेका छन्, 'मेरो पछाडिबाट पञ्जाब पुलिस घर पुग्यो । मेरी श्रीमती त्यहाँ एक्लै छिन् । कुन कानूनबमोजिम यो कारबाही भइरहेको छ ?


Advertisment
Lokantar App
Saurya island

उनले यो सबै नवाज शरीफको योजनाअनुसार भएको आरोप लगाएका छन्। ​

इस्लामाबाद जाने बाटोमा कल्लर कहर नजिकै इमरानको तीनवटा गाडी एक आपसमा ठोक्किएका थिए ।

Vianet communication

तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यो ठाउँ राजधानीबाट करिब १ सय ३५ किलोमिटर टाढा छ। दुर्घटनामा धेरै मानिस घाइते भएको समाचारमा जनाइएको छ। 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

श्रीलङ्काको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ । आयोगका सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने...

चैत ९, २०७९

भारतको गुजरातस्थित सुरतमा रहेको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको कैद सजायको फैसला दिएको छ ।  सन् २०१९ मा उनीविरुद्ध दायर गरिएको फौजदारी मानहानिको मुद्दामा उनलाई दोषी ठहर गरी सजा...

चैत ९, २०७९

संसारका दुई महाशक्ति मुलुक अमेरिका र चीनबीचको तनाव थप बढेको छ ।  अमेरिकी युद्धपोतले अनुमति नलिइकन दक्षिण चीन सागरमा चिनियाँ क्षेत्रभित्र प्रवेश गरेको आरोप चीनको सेनाले लगाएको छ । उक्त युद्धपोतमा अने...

चैत ९, २०७९

युद्धका कारण क्षतिविक्षत बनेको युक्रेनको पुनर्निर्माणका लागि लगभग ४११ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ ।  युक्रेन सरकार, विश्व बैंक, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले मिलेर गरेको मूल्यांकनमा यस्तो अ...

चैत ९, २०७९

गायक सोनु निगमका बुवाको घरमा चोरी भएको छ।  निगमका बुवा अगमकुमारको घरबाट ७२ लाख भारु चोरी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। उनका पुराना चालकलाई दोषी करार गरिएको छ। चाल...

चैत ९, २०७९

भारतको पञ्जाब प्रहरीको फरार सूचीमा रहेका ‘वारिस पञ्जाब दे’का प्रमुख अमृतपाल सिंहले सिख धर्मको ‘सन्त’को भेषमा महिलामाथि अश्लील हर्कत गर्ने गरेको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यम आ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x