×

NMB BANK
Dabur

इमरान खानको घरमा पुलिस पुगेर चलायो डोजर

चैत ४, २०७९

NTC
Sarbottam
Premier Steels

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मुद्दा सुनुवाइका लागि इस्लामावाद अदालत पुगेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनी निस्किनेबित्तिकै लाहोरको जमान पार्कमा रहेको उनको घरमा प्रहरी प्रवेश गरेको छ। प्रहरीको बुलडोजरले गेट तोडेर घर भित्र पसेको छ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त क्रममा प्रहरी र पीटीआई कार्यकर्ताबी झडप भएको थियो । प्रहरीले पीटीआई कार्यकर्तालाई लाठीचार्ज गरेको छ र धेरैलाई पक्राउ गरेको छ । 


Advertisment
SBL

जमान पार्कमा प्रहरीको आगमनबारे इमरानले ट्वीट गर्दै भनेका छन्, 'मेरो पछाडिबाट पञ्जाब पुलिस घर पुग्यो । मेरी श्रीमती त्यहाँ एक्लै छिन् । कुन कानूनबमोजिम यो कारबाही भइरहेको छ ?

Vianet communication
Laxmi Bank

उनले यो सबै नवाज शरीफको योजनाअनुसार भएको आरोप लगाएका छन्। ​

इस्लामाबाद जाने बाटोमा कल्लर कहर नजिकै इमरानको तीनवटा गाडी एक आपसमा ठोक्किएका थिए ।

तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यो ठाउँ राजधानीबाट करिब १ सय ३५ किलोमिटर टाढा छ। दुर्घटनामा धेरै मानिस घाइते भएको समाचारमा जनाइएको छ। 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

फागुन २२, २०८०

वि.सं. २०७९ पुस १० गते गठन भएको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आफ्नो प्राथमिकता तोक्यो– सुशासन, सामाजिक न्याय र समृद्धि । सोही मार्गचित्रका आधारमा सरकार अगाडि बढ्दै जाँदा सत्तागठबन्धन दलहरूबीच कार्यन...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

x