असार ८, २०८१
श्रीधर अधिकारी उमेरले जम्मा २७ वर्षमा लागे । सानैदेखि गीत/संगीतमा सक्रिय श्रीधरले अहिलेसम्म ७ दर्जन बढी गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् । उनी नेपाली लोकदोहोरी क्षेत्रको ‘उर्वर भूमि’ म...
गायक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटीको अभिनयमा ‘पानी दर्केर’ बोलको गीत सार्वजनिक गरिएको छ ।
यो गीतमा गायक प्रविण बेडवाल र गायिका रचना रिमालको स्वर छ ।
चिन्तामणि शिवाकोटीको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् भने संगीत संयोजन सुरज श्रेष्ठको छ ।
यस गीतको भिडियोमा सुनिल बि.कको कथा एवं निर्देशन छ ।
उनी प्रकाश सपूतका सहोदर भाइ हुन् । सार्वजनिक गीत र भिडियोमा वैदेशिक रोजगारीमा जानेको पीडा देखाइएको छ ।
भिडिओमा प्रकाश सपूत र वर्षा शिवाकोटीलाई दम्पतीको रूपमा प्रस्तुत गरिएको छ । गीतमा उनीहरूसँगै प्रविष्टि सपूत, अपिल ढकाल, खेम नेपाली घर्ती, कृष्ण ढुंगाना लगायतको अभिनय छ ।
मानकृष्ण महर्जनले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।
गीतकार चिन्तामणि सिवाकोटीको युट्युब च्यानलमार्फत शुक्रवार यो गीत सार्वजनिक गरिएको हो ।
श्रीधर अधिकारी उमेरले जम्मा २७ वर्षमा लागे । सानैदेखि गीत/संगीतमा सक्रिय श्रीधरले अहिलेसम्म ७ दर्जन बढी गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् । उनी नेपाली लोकदोहोरी क्षेत्रको ‘उर्वर भूमि’ म...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन्। यूएनभी नेपालको लगानी रहेको गीतमा चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन्। संगीत गैरेको शब्द र संगीत रहेको गीतलाई विशाल निरौल...
आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुगिन् । उनी १५ वर्षदेखि तीजको व्रत बस्दै आएकी छिन् । सदाझैं यो वर्षको तीजमा पनि उनी फलफूल र पा...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...