×

NMB BANK
NIC ASIA

विष्णुसँगको तस्वीर राख्दै एलिनाले भनिन् – तिम्रो साथले मलाई जीवित राख्छ

चैत ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गायिका एलिना चौहान पछिल्लो समय आफ्नो प्रेम जीवनका कारण पनि थप चर्चामा छिन् । अस्ट्रेलियामा बसोवास गर्दै गाएका विष्णु सापकोटासँग उनले टिकटकमा राख्ने भिडियोले उनीहरू प्रेममा रहेको चर्चा चलेको थियो ।

Muktinath Bank

अस्ट्रेलियाको ​साङ्गीतिक भ्रमण सकेर केही दिनअघि मात्रै फर्किएकी एलिनाले त्यहाँ रहँदा विष्णुसँग लगातार टिकटक भिडियोहरू पोष्ट गर्ने गरेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब भने एलिना आफ्नो प्रेम जीवन गुपचुप राख्ने मनस्थितिमा नरहेको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

उनले इष्टाग्राममा विष्णुसँगको तस्वीर राख्दै प्रेमिल शब्दहरु कोरेकी छिन् । उनले लेखेकी छिन्, –‘तिमीलाई सोचेर मेरा विपनाहरु बित्छन् । तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ । तिमीसँग हुँदा म जिउँदो अनुभव गर्छु ।’ एलिनाको उक्त पोष्टमा धेरैले बधाई दिएका छन् ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अस्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु कार्यक्रम आयोजक समेत हुन् । उनले केही गीतहरूमा स्वर समेत दिएका छन् । गीत लेख्ने समेत गर्दै आएका विष्णुले एलिनासँग ‘बाजा तालमा’बोलको गीतमा स्वर दिएका छन् ।  एलिना अस्ट्रेलिया जाँदा उनीहरूको सम्बन्ध थप झाङ्गिएको हो । 

निकटस्थका अनुसार एलिना र विष्णुको सम्बन्धबारे दुवैको परिवारलाई जानकारी छ । र, दुवैको परिवारमा विहेबारे कुरा समेत चलिरहेको बुझिएको छ । 

त्यसैले पनि एलिनाले आफ्नो प्रेम जीवनलाई खुलाउन थालेको बुझन् सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x