जेठ २६, २०८०
चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाखसम्म)मा आइपुग्दा अर्थतन्त्रका सबै सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाखसम्मको देशको वर्तमान अर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स ...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा रहेको छ ।
यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाखसम्म)मा आइपुग्दा अर्थतन्त्रका सबै सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाखसम्मको देशको वर्तमान अर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स ...
नेपालकै सर्वोकृष्ट भोड्का रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो यात्रामा ५० औं वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम राख्दै आएको थियो । रुस्लानले आफ्नो ५ दशक...
ग्लोबल आइएमई बैंकका ग्राहकले लुम्बिनी केबलकारको टिकट खरिदमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक ग...
तीन जना युवाहरूले काठमाडौंमा ओखल आधुनिक कृषि केन्द्र सञ्चालनमा ल्याएका छन् । काठमाडौंको शान्तिनगरस्थित नगेन्द्र कान्छा चोकमा शनिवारदेखि आधुनिक कृषि केन्द्र सञ्चालनमा आएको हो । एमबीए गरेका तीन युवा पुष्क...
पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरूले माग गरेका छन् । शुक्रवार काठमाडमौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै ट्रकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन अफ नेपाल (हान)...
वीरगञ्ज नाकाबाट हुने धानको आयात ५३ प्रतिशतले वृद्धि भएको छ । तर चामलको भने २३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट रू छ अर्ब १० करोड बराबरको दुई लाख ...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...