जेठ २१, २०८०
मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता...
चैत ६, २०७९
महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजिवराज रेग्मीका अनुसार सोमवार महान्यायाधिवक्ता दिनमणि पोखरेलले यस्तो निर्णय गरेका हुन् ।
मुद्दा चलाउनका लागि आवश्यक प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरिएको उनले बताए ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले फागुन ३० गते लामिछानेविरुद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।
उच्च सरकारी वकिलको कार्यालयले चैत १ गते जिल्लाको प्रतिवेदनलाई सदर गर्दै महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय र सहन्यायाधिवक्ता संजिवराज रेग्मीले जिल्ला र उच्च सरकारी वकिल कार्यालयबाट आएको रायलाई सदर गर्ने भनेर दिएको रायको आधारमा निर्णय गरिएको बताए ।
‘क्रमबद्ध रूपमा आएको रायअनुसार निर्णय गरिएको हो । आधारहरू अहिले बाटोमा भएका कारण भन्न सकिने अवस्थामा छैन,’ महान्यायाधिवक्ता पोखरेलले लोकान्तरसँग भने ।
मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता...
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्र...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहीतविपरीत अभिव्यक्ति दिएको ठहर गरेको छ । शनिवार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले...
नेकपा एकीकृत समाजवादीका पूर्वउपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमै फर्किएका छन् । पार्टी विभाजनको झण्डै दुई वर्षपछि उनी नेकपा एमालेमा फर्किएका हुन् । एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्...
नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको...
लुम्बिनी प्रदेशकी सांसद सुशीला वादीको समुदायले वर्षाैंदेखि जातीय विभेद भोग्दै आयो । सुशीला लुम्बिनी प्रदेशको पहिलो र एक मात्र वादी समुदायकी प्रदेशसभा सदस्य हुन् । उनी दलित भित्रको पनि अति पिछडिएको दलित, अछ...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...