×

Nic Asia
Prabhu Bank

कामबाट निकालिएका ड्राइभरले चोरी गरे सोनु निगमको बुवाको घर !

चैत ९, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

गायक सोनु निगमका बुवाको घरमा चोरी भएको छ। 

yONNEX
Frooti
Appy

निगमका बुवा अगमकुमारको घरबाट ७२ लाख भारु चोरी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

उनका पुराना चालकलाई दोषी करार गरिएको छ।


Advertisment
Lokantar App
Saurya island

चालकले डुप्लिकेट साचोबाट अलमिराको लकर खोलेर चोरी गरेको आरोप छ । सोनुकी बहिनीले बुधबार ओशिवारा प्रहरी चौकीमा उजुरी दिएकी थिइन्, जसपछि अहिले यस विषयमा अनुसन्धान भइरहेको छ।  

JYOTI
Vianet communication

निकिताको उजुरीमा पुलिसले चोरी र घरमा घुसपैठ गरेको भन्दै एफआईआर दर्ता गरेको छ। चालकलाई त्यहाँबाट नियन्त्रणमा लिइएको छ । 

सोनुका बुबाले आफ्ना पूर्वचालकविरुद्ध चोरी मुद्दा दायर गरेका छन्।

सोनुका बुबा मुम्बईको अन्धेरी वेस्ट ओशिवाराको विन्डसर ग्रान्ड बिल्डिङमा बस्छन्। चालकले १९ मार्चदेखि २० मार्चबीचमा चोरेको हुन सक्ने प्रहरीको आशंका छ। 

सोनु निगमकी कान्छी बहिनी निकिताका अनुसार उनका बुबासँग करिब ८ महिनादेखि रेहान नामका चालक थिए । उनको कामबारे धेरै गुनासो आएपछि उनलाई निकालिएको थियो। 

निगमका बुवा साँझ फर्कँदा उनको लकरबाट ३२ लाख रुपैयाँ हराएको थियो। जबकि लकरमा कुनै क्षति भने भएको थिए। यो देखेपछि उनले सीसीटीभी फुटेज चेक गर्दा चालक रेहान दुवै दिन फ्ल्याटतर्फ झोला बोकेर हिँडेको देखिएको छ। 


 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १७, २०८०

अफ्रिकी देश सुडानमा गृहयुद्ध लम्बिएपछि त्यसको अवसर देखिन थालेको छ । गृहयुद्धका कारण हालसम्म कम्तीमा पनि ५० बालबालिकाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनाथालयमा रहेका बालबालिकाको मृत्यु भ...

जेठ १६, २०८०

जापान सरकारले मंगलवार ५ वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत ५ वर्षमा वार्षिक औसत १ हजार २९५ जनाको निधन हुने गरेकामा सन् २०३० सम्ममा  त्यस्ता मृत्युको संख्या आधा घटाउने लक्ष्य राखिएको छ । ...

जेठ १७, २०८०

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् । “हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रति...

जेठ १६, २०८०

चिनियाँ जनमुक्ति सेनाले भारतसँगको सीमामा सन् २०२० मा भएको जति नै संख्या कायम राखेको भारतले जनाएको छ ।  भारतीय सेनाका सर्वोच्च अधिकारी सीडीएस जनरल अनिल चौहानले पत्रकारहरूसँग कुराकानी गर्दै यथास्थिति...

जेठ १६, २०८०

अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनसँग चिनियाँ समकक्षी ली शाङ्फुले सिंगापुरमा यसै साता भेटघाट गर्ने अवसर आएकोमा बेइजिङले त्यसलाई अस्वीकार गरेको पेन्टागनले जारी गरेको बयानमा उल्लेख छ । गत अगस्ट महिनामा अमेरिक...

जेठ १६, २०८०

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् ।  शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x