२७ जेठ २०८३, बुधबार

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई राष्ट्र बैंकले तोक्यो वर्षभरिको सार्वजनिक बिदा ?

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई राष्ट्र बैंकले तोक्यो वर्षभरिको सार्वजनिक बिदा ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रका लागि वर्षभरि दिइने बिदाको सूची प्रकाशित गरेको छ। 

ती बिदाहरू सरकारले दिइने बिदाकै आधारमा राष्ट्र बैंकले तयार पारेर सार्वजनिक गरेको हो।

जसअनुसार वर्षभरि ३५ वटा शीर्षक राखेर सार्वजनिक बिदा कायम गरिएको छ। जसमा पनि जाति, धर्म, भूगोलका आधारमा बिदा तय गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्