जेठ १६, २०८०
जापान सरकारले मंगलवार ५ वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत ५ वर्षमा वार्षिक औसत १ हजार २९५ जनाको निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यस्ता मृत्युको संख्या आधा घटाउने लक्ष्य राखिएको छ । ...
पाकिस्तानले बिहीबार ८३ औँ पाकिस्तान दिवस मनाएको छ । पाकिस्तानले हरेक वर्षको मार्च २३ लाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ ।
सन् १९४० को मार्च २३ मा लाहोर सङ्कल्प पारित भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै सन्देश जारी गर्दै पाकिस्तानका संस्थापकहरूको ‘अथक सङ्घर्ष’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
राजधानी इस्लामाबादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीमा २१ तोपको सलामीका साथ पाकिस्तान दिवसको सुरुआत भएको थियो ।
पाकिस्तानका संस्थापक पिता मोहम्मद अली जिन्ना र लाहोरका राष्ट्रिय कवि मोहम्मद इकबालको समाधिस्थलमा पनि गार्ड परिवर्तन समारोह आयोजना गरिएको थियो ।
यसैबीच राष्ट्रपति भवनमा हुने भनिएको सैन्य परेड राजधानी इस्लामाबादमा भारी वर्षाका कारण स्थगित गरी शनिबारका लागि सारिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सङ्कल्प दिवसका अवसरमा देशभरका सबै प्रमुख सरकारी तथा निजी भवनमा राष्ट्रिय झण्डा फहराइएको थियो । पाकिस्तानको निर्माणमा लाहोर सङ्कल्पको महत्वको उजागर गर्न सहरहरूमा जुलुस प्रदर्शन र कार्यक्रमको आयोजना गरिएको थियो ।
जापान सरकारले मंगलवार ५ वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत ५ वर्षमा वार्षिक औसत १ हजार २९५ जनाको निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यस्ता मृत्युको संख्या आधा घटाउने लक्ष्य राखिएको छ । ...
चिनियाँ जनमुक्ति सेनाले भारतसँगको सीमामा सन् २०२० मा भएको जति नै संख्या कायम राखेको भारतले जनाएको छ । भारतीय सेनाका सर्वोच्च अधिकारी सीडीएस जनरल अनिल चौहानले पत्रकारहरूसँग कुराकानी गर्दै यथास्थिति...
चीनले द्रुत गतिमा अघि बढाइरहेको अन्तरिक्ष कार्यक्रम अन्तर्गत सन् २०३० अगावै चन्द्रमामा अन्तरिक्षयात्रीहरू उतार्ने योजना सार्वजनिक गरेको छ । चिनियाँ अधिकारीहरूले सोमवार गरेको घोषणा अमेरिकासँगको प्रतिस्पर्धा ...
उत्तर कोरियाले आगामी जुन महिनामा आफ्नो सैन्य गुप्तचर उपग्रह प्रक्षेपण गर्ने भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले एक वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको खबरअनुसार, सैन्य उपग्रहमार्फत उत्तरले अमेरिका...
अफ्रिकी देश सुडानमा गृहयुद्ध लम्बिएपछि त्यसको अवसर देखिन थालेको छ । गृहयुद्धका कारण हालसम्म कम्तीमा पनि ५० बालबालिकाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनाथालयमा रहेका बालबालिकाको मृत्यु भ...
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् । शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...