जेठ १५, २०८०
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबल...
धनगढीमा आज सुरु भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप–२०७९ फुटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ । बागमतीले विभागीय टोली एपिएफलाई १–० गोलले पराजित गरेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताए । चैत १८ गतेसम्म हुने प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोट्स क्लबसहित १० टिमले प्रतिस्पर्धा गर्दैछन् । समारोहमा एक सयपटक रक्तदान गरेर उत्कृष्ट सामाजिक काम गरेवापत धनगढीका पत्रकार दीपकप्रसाद उपाध्याय र कञ्चनपुर पुनर्वासका फुटबल खेलाडी फिलिप तामाङलाई सम्मानित गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री शाहलाई आयोजकले प्रतियोगितालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न बजेट व्यवस्थापन मागसहितको ज्ञापनपत्र पेस गरेको थियो । प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेतालाई रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान आफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजारका दरले पुरस्कार दिइने जनाइएको छ । धनगढी रङ्गशालमा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबल...
पूर्वकप्तान एवं नेपाली क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछाने विश्वकप छनोटअघिको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् । उनले टीमका बाँकी सदस्यलाई सामाजिक सञ्जालमार्फत शुभकामनासहित बिदाइ गरेका छ...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल जितेर चेन्नई सुपर किंग्सले उपाधि हात पारेको छ । चेन्नईले प्रतिस्पर्धी गुजरात टाइटन्सलाई ५ विकेटले हराएको छ । चेन्नईले यसपालि पाँचौंपल्ट उपाधि जितेको छ । यसअघि च...
शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र फूटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३&n...
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल दिउँसो ३ बजे ...
टि–२० महिला क्रिकेटमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको छ । मलेसियामा जारी अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गतको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई हराएको हो । म...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...