जेठ २४, २०८०
प्रतिनिधिसभा तथा राष्ट्रियसभा बैठकहरू हेर्न विभिन्न विद्यालयका विद्यार्थी बेला–बेला नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगिरहेका हुन्छन् । विद्यार्थीले आफ्नो पाठ्यपुस्तकमा संसद्को सम्बन्धमा पढ्नुपर्छ । पढेको कुर...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) समन्वय महाशाखाले अनुमति बिना अध्ययन तथा अनुसन्धान गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । महाशाखाले एक सूचना जारी गर्दै विश्वविद्यालयको स्थायी सेवामा रहेका शिक्षक तथा कर्मचारीहरूले शैक्षिक उपाधि प्राप्त हुने गरी थप अध्ययन तथा अनुसन्धान कार्य गर्नुपरेमा शिक्षाध्यक्षको कार्यालयबाट अनिवार्यरूपमा पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट गरेको छ ।
पूर्वस्वीकृति प्राप्त नगरो अध्ययन गरेर उपाधि प्राप्त गरेको अवस्थामा उक्त उपाधिलाई मान्यता दिने सम्बन्धमा समस्या उत्पन्न हुने हुने सूचनामा उल्लेख छ । एक पटकका लागि महाशाखाले मापदण्ड पुगेका विश्वविद्यालयमा एमफिल र विद्यावारिधि तहमा अध्ययन गरिरहेका त्यस्ता शिक्षक कर्मचारीहरूले पूर्व स्वीकृति दिन मौका दिएको छ । ३० दिनभित्र तोकिए बमोजिम आवेदन दिएर स्वीकृति लिन महाशाखाले भनेको छ ।
साथै त्रिवि बाहिरका अन्य विश्वविद्यालयमा एमफिल तथा विद्यावारिधि तहका कक्षा लिन या शोध निर्देशकका रूपमा कार्य गर्नुपर्ने भएमा कार्यरत विभाग/क्याम्पस वा कार्यालय र सम्बन्धित डीन कार्यालयको सिफारिससाथ अनुगमन निर्देशनालयको पूर्व स्वीकृति लिन पनि भनिएको छ । अन्यथा त्रिवि नियमानुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने सूचनामार्फत स्पष्ट गरिएको छ ।
प्रतिनिधिसभा तथा राष्ट्रियसभा बैठकहरू हेर्न विभिन्न विद्यालयका विद्यार्थी बेला–बेला नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगिरहेका हुन्छन् । विद्यार्थीले आफ्नो पाठ्यपुस्तकमा संसद्को सम्बन्धमा पढ्नुपर्छ । पढेको कुर...
केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले १ हप्ताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो । नगर प्रमुख दिनश अधिका...
चितवनमा गर्मी बढेसँगै पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन् । पछिल्लो हप्ता गर्मी ह्वात्तै बढेपछि जिल्लाका ४ पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, ...
अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमवारदेखि ५ दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमवारदेखि १ र ५ नम्बर वडाका सबै विद्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि अत्यधिक गर्म...
काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहमा विद्य...
सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका २ स्थानीय तहले ५ दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...