×

Nic Asia
Dabur
Prabhu Bank

ऐतिहासिक कीएभ गुम्बाका भिक्षुहरूद्वारा निष्कासन आदेशको अवज्ञा

चैत ११, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

युक्रेनी र रूसी दुवै इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कीएभ गुम्बामा मस्कोप्रति वफादार रहेको आरोप लागेका सयौं भिक्षुहरूले निष्कासनको अवज्ञा गरिरहेका छन् ।

yONNEX
Frooti
Appy

सरकारले बुधबारसम्म कीभ–पेचेस्र्क लाभ्रा छाड्नुपर्ने बताएको छ तर भिक्षुहरूले भने उक्त आदेशको कुनै आधार र योजना नभएको बताएका छन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

चर्चका प्रवक्ता आर्कबिशप क्लिमेन्टले गुम्बामा एएफपीसँग भने, “निष्कासनको कुनै कानुनी आधार छैन ।”


Advertisment
Lokantar App
Saurya island

भिक्षुहरू रूसी अर्थोडक्स चर्चको अधिकारअन्तर्गत युक्रेनी अर्थोडक्स चर्चका सदस्य हुन् । तर,गत वर्ष रूसले युक्रेनमाथि आक्रमण गरेपछि चर्चले युद्धका समर्थक रुसी प्याट्रिआर्क किरिलसँग सम्बन्ध तोडेको थियो । तर युक्रेन सरकारले उनीहरू अझै पनि मस्कोमा निर्भर छ भन्ने विश्वास गर्दछ ।

JYOTI
Vianet communication

निप्रो नदीको दृश्यावलोकन गर्ने गुफा गुम्बा ११ औं शताब्दीमा स्थापना भएको थियो र यो युनेस्कोको विश्व सम्पदा क्षेत्र हो ।

“रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको युद्धको निन्दा गर्ने युक्रेनको पहिलो धार्मिक सङ्गठन हाम्रो चर्च हो,” क्लिमेन्टले भने। 

तर यसै महिनाको सुरुमा सरकारले राज्यको सम्पत्ति नियमको ‘उल्लङ्घन’ भएको भन्दै चर्चलाई खाली गराउन लागेको बताएको थियो ।
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २४, २०८०

रूसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेका छन् । जसका कारण बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् । काखोभका बाँध भत्किएपछि युक्रेनी प्र...

जेठ २२, २०८०

इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन् ।  नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र...

जेठ २३, २०८०

भारतको ओडिशामा भएको विभत्स रेल दुर्घटनामा २७५ जनाले ज्यान गुमाए तर दुर्घटनाको स्पष्ट कारण अझै पत्ता लाग्न सकेको छैन । घटनाको छानबिनका लागि सीबीआईलाई जिम्मा दिइएको छ । रेल मन्त्रालय वा रेल विज्ञले छानबिनमा ज...

जेठ २२, २०८०

सुडानी सेना र अर्धसैनिक र्या्पिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ। विदेश र डायस्पोरा म...

जेठ २४, २०८०

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ ।  एयर इ...

जेठ २४, २०८०

भारतको ओडिशामा भएको विभत्स रेल दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानमा समस्या देखिएको छ । दुर्घटनापछि शवहरू क्षतविक्षत भएकाले एकै शवमाथि धेरै व्यक्तिले दाबी गर्न थालेका छन् । दुर्घटनामा २८८ जनाको मृत्यु भएको...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x