जेठ २६, २०८०
म्याग्दीको बेनी नगरपालिका–४ स्थित धौलागिरि माविमा अध्ययनरत विद्यार्थीलाई पढाइसँगै आयआर्जन गर्ने कार्यक्रमअन्तर्गत च्याउ खेती गर्न सिकाइँदै । तस्वीर : ध्रुवसागर शर्मा/रासस
नासो–१ निगालाघारी हुँदै मनाङ सदरमुकाम चामे जाँदै गरेका विदेशी पर्यटक ।
अन्नपुर्ण पदमार्गमा आउने पर्यटक यहाँका बाटोघाटोमा रमाउँदै यात्र गरिरहेका देख्न सकिन्छ । हिमाली जिल्ला मनाङमा पर्यटकको लर्को लाग्न थालेको छ । तस्वीर : नवीन लामिछाने/रासस
म्याग्दीको बेनी नगरपालिका–४ स्थित धौलागिरि माविमा अध्ययनरत विद्यार्थीलाई पढाइसँगै आयआर्जन गर्ने कार्यक्रमअन्तर्गत च्याउ खेती गर्न सिकाइँदै । तस्वीर : ध्रुवसागर शर्मा/रासस
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित गुराँसेपोखरी । पछिल्लो समय पोखरी पर्यटकीय क्षेत्रको रूपमा परिचित छ भने आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस
चलचित्र ‘परस्त्री’को बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै कलाकारहरु कोसिस क्षेत्री, शिल्पा मास्के र गौरभ विष्ट । तस्बिर-रासस
बारीमै सुकेको दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगीले लगाएको बन्दा । बन्दा बिक्री नभएर बारीमा सुकेर खेर जान थालेपछि किसानले वस्तुलाई खुवाउन थालेका छन् । तस्वीर : दीपक बोहरा/...
तनहुँको व्यास नगरपालिका–३ व्यासक्षेत्र र व्यास नगरपालिका–५ पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल । पुलले सर्वसाधारणलाई वारपार गर्न सहज भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा निर्माणको अन्तिम चरणमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह । म्याग्दी हाइड्रोपावर प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको आयोजनाको भौतिक संरचनाको परीक्षण...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...