×

Nic Asia
Dabur
Prabhu Bank

आन्दोलनकारीले पहिचान माग्दा सरकारले ज्यान मार्नु निन्दनीय - अशोक राई

चैत १२, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

जसपा राष्ट्रिय परिषद् अध्यक्ष अशोक राईले विराटनगरमा पहिचानवादीको संघर्षपूर्ण आन्दोलनमा पदम लिम्बूको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

yONNEX
Frooti
Appy

संघीय संसद्को आजको बैठकमा नेता राईले भने, 'यो अत्यन्तै दुःखद् र गम्भीर घटना हुन गएको छ। सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। लिम्बूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण र समवेदना दिन चाहन्छु।'


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

प्रदेश नम्बर १ को नाम कोशी राख्ने निर्णय भएपछि नामको विरोधमा विरोध भएको थियो। उ


Advertisment
Lokantar App
Saurya island

उक्त आन्दोलनका क्रममा लिम्बुको उपचार क्रममा मृत्यु भएको थियो। 

JYOTI
Vianet communication

राईले शान्तिपूर्ण प्रदर्शन भए पनि प्रशासन र प्रहरीले बर्बर ढंगले ​प्रहार गरेको आरोप लगाए। 

राईले मधेश आन्दोलनमा ५९ जना शहीद भएका भन्दै उनले त्यो शृंखला रोक्न आग्रह गरे।

जनताले आफ्नो अधिकार माग्नु नैसर्गिक अधिकार भएको भन्दै उनले लोकतन्त्रको सर्वोच्च रूप स्थापित गरे पनि पहिचान माग्ने आन्दोलनकारीको ज्यान मार्नु निन्दनीय भएको उनले बताए।

यस किसिमको परिस्थिति रोक्न उनले सरकारसमझ माग गरे। 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २६, २०८०

नेपाल समाजवादी पार्टी, (नेसपा) को बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज सम्पन्न हुने भएको छ ।  भक्तपुरमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्...

जेठ २६, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा बढ्दै गएको निराशालाई आशामा बदल्न नेपाली कांग्रेसले पहलकदमी लिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि धनकुटाको पहिलो जिल्ला अधिवेशन उद्...

जेठ २५, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा बढ्दै गएको निराशालाई आशामा बदल्न नेपाली कांग्रेसले पहलकदमी लिनुपर्ने बताएका छन् ।    नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि धनकुटाको पहिलो जिल्ल...

जेठ २६, २०८०

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमा राखिएको जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने निर्णयप्रति राप्रपा नेपालले गम्भीर आपत्ति जनाएको छ । पार्टीका महामन्त्री सुशीलकुमार श्रेष्ठले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै...

जेठ २६, २०८०

गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा अभियान थालिने भएको हो ।  अ...

जेठ २६, २०८०

प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उ...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x