×

NMB BANK
NIC ASIA

संसदमा प्रभु साहको आरोप- भन्सारमा लुट मच्चिरहेको छ

चैत १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भन्सार छली नियन्त्रणको नाममा आतंक मच्चिएको सा‌ंसद प्रभु साहले बताएका छन्। 

Sagarmatha Cement
Muktinath Bank

संघीय संसदको आजको बैठकमा साहले जसका कारण सामान्य जनजीवन प्रभावित भएको उनले बताए। 'नुनतेल र गाईवस्तु हेर्न नहुने। सरकारले खाद दिन सकेको छैन। इन्डियामा नेपालभन्दा अनुदान छ। नेपालमा नभएपछि इन्डियाबाट ल्याउँछन् मानिसले। तर यहाँ लुट मच्चिएको छ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भन्सारको राजश्व जम्मा गर्न नभएको र त्यो लुट मच्चिएको उनले बताए। 'भन्सार ऐनमा पुरस्कार दिइएको छ। ४५ प्रतिशत भन्सारको नाममा लुट मच्चिरहेको छ। १० वर्षयता १० पटक नियमावली संशोधन भएको छ। एक करोडको माल समातियो भने नेपाल प्रहरीले ४५ प्रतिशत पुरस्कार दिइएको छ। ४५ प्रतिशत लुटको चक्करमा जनतालाई लुटिएको छ,' साहले भने।   


Advertisment
Nabil box
Kumari

उनले सोधे, 'कसका लागि ४५ प्रतिशतको नियमावली बनाइएको हो ? लाखौँ नागरिकता नपाउने छन्। तर यो १० प्रतिशत नियमावली संशोधन गरेर लुट्नेलाई के भन्ने ? कानुनको कभरबाट बर्दीधारीले लुटिरहेका छन्। अर्थभ्रष्ट नीति सुधार होस् भन्ने चाहन्छौँ।'

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x