×

NMB BANK
NIC ASIA

सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना, लालबन्दीका २ जनाको मृत्यु

चैत १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सर्लाहीको हरिपूर्वामा बिहीबार अपराह्न भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ। ​

Muktinath Bank

हरिपूर्वा नगरपालिका–३ धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना३४प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट उछिट्टिएको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

​मोटरसाइकलमा सवार २  जना पुरुषको घटनास्थमै मृत्यु भएको छ।


Advertisment
Nabil box
Kumari

दुर्घटनामा मृत्यु हुने दुवै लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगञ्जका रहेका खुलेको छ। 

Vianet communication
Laxmi Bank

मृत्यु हुनेहरूमा २५-३० वर्षका प्रमेश्वर महतो र अर्का ५०-५५ वर्षका रामकृष्ण भनिने चरित्रबहादुर काफ्ले रहेका प्रहरीले जानकारी दिएको छ। 

दुवै मृतकका परिवार घटनास्थलमा पुगेर शवको पहिचान गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। 

प्रहरी टोली गएर सोधखोज गरी बिहीबार साँझ अबेर मृतकको परिचय खुलाएको हो । मृतक दुवैको शव घटनास्थलको प्रकृति मुचुल्का गरी राति अबेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x