×

Nic Asia
Dabur
Prabhu Bank

नेपाल बनाउन ढिला भइसकेको छ, अब राजनीतिलाई कोल्टे फेराउनु पर्छः स्वर्णिम वाग्ले

चैत १८, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उम्मेदवार डा स्वर्णिम वाग्लेले नेपाल बनाउन ढिला भइसकेको बताएका छन् । उनले अब समयसीमा नै तोकेर डेलिभरीको राजनीतिको जग बसाउँदै राजनीतिलाई कोल्टे फेराउनुपर्ने जोड दिए । 

yONNEX
Frooti
Appy

शनिबार रास्वपाले गरेको पत्रकार सम्मेलनमा उनले भत्ता खानेमात्रै खालको राजनीति र चुनाव गर्नुभन्दा पनि डेलिभरीको राजनीति गर्नुपर्ने बेला आएको बताए । उनले कतिपयले आफूले धैर्य नगरेको भनेर आरोप लगाएपनि डेलिभरीको राजनीति गर्ने उद्देश्यका साथ आफूले फरक बाटो रोजेको बताए । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

उनले छोटो अवधिमा नेपाल बनाउने अभियानमा आफू होमिएको पनि पत्रकार सम्मेलनमार्फत घोषणा गरे । 


Advertisment
Lokantar App
Saurya island
JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २७, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विष...

जेठ २६, २०८०

नक्कली शरणार्थी प्रकरणका प्रतिवादी टोपबहादुर रायमाझीको पक्षमा दुई वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । एमालेका नेता तथा सांसदसमेत रहेका रायमाझीको पक्षमा शुक्रवार पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता सुश...

जेठ २६, २०८०

सर्वोच्च अदालतले १० वर्षे सशस्त्र युद्धको समयमा बाल सेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ...

जेठ २७, २०८०

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(शनिवार) कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ...

जेठ २६, २०८०

निर्वाचन आयोगका जिल्ला कार्यालय जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा स्वयं सत्तारूढ दलहरूले नै असन्तुष्टि जनाएका छन् ।  सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज ग...

जेठ २७, २०८०

मौसम पूर्वानुमान महाशाखाले देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएकाले तातो हावा, लू चल्ने जनाएको छ । शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखा...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x