२६ जेठ २०८३, मंगलबार

संरक्षणको पर्खाइमा काठमाडौंका पार्क (फोटो फिचर)

बैशाख १६, २०८०
संरक्षणको पर्खाइमा काठमाडौंका पार्क (फोटो फिचर)

धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ ।

तर काठमाडौंमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । तर व्यवस्थित हुन भने सकेको छैन । संरक्षण र व्यवस्थापनको अभावमा पार्कहरु छिन्नभिन्न छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ । ​

भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा समय बिताउने धेरै भेटिन्छन् । 

तर अधिकांस पार्कहरुको नियमित रुपमा मर्मत तथा व्यवस्थापन हुन सकेको छैन ।

आजको फोटो फिचरमा काठमाडौं उपत्यकाका संरक्षण पर्खिएर बसेका पार्कहरु

null

 

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्