×

NMB BANK
NIC ASIA

अब सत्ता न प्रतिपक्षको जस्तो भूमिकामा नरहने

सरकारमा जाने कि नजाने ? रास्वपाले शुक्रवार निर्णय लिने

बैशाख १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने/नहुने विषयमा शुक्रवार निर्णय लिने भएको छ । आगामी शुक्रबार पुन: बैठक बसेर सरकारबारे स्पष्ट निर्णय गर्ने महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 

Muktinath Bank

उनका अनुसार शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबारे स्पष्ट निर्णय गर्नेछ । 'पार्टी अहिले सरकारमा छैन । तर सरकारलाई समर्थन दिएर सत्तापक्षको बेन्चमा बसिरहेको छ,' उनले भने, 'आज के निर्णय गरेका छौं भने पार्टी कि सरकारमा जान्छ कि प्रतिपक्षमा बस्छ । सरकारमा जाने कि प्रतिपक्षमा बस्ने निर्णय गर्न आगामी शुक्रबार संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवारको केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए । 


Advertisment
Nabil box
Kumari

पुस ११ गते प्रचण्डको सरकारमा सहभागी भएको रास्वपा रविको नागरिकता विवादमा सर्वोच्चले सांसद पद खारेज गरिदिएसँगै सरकारबाट बाहिरिएको थियो ।

Vianet communication
Laxmi Bank

पार्टीका महामन्त्रीसमेत रहेका ढकालले प्रधानमन्त्रीले पुरानै मन्त्रालय दिन तयार रहेको दाबी गरे ।

सोमवार बिहान प्रचण्डले चितवनमा पत्रकारहरूसँग कुरा गर्दै रास्वपा सरकारमा आउन तयार रहेको बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x