२६ जेठ २०८३, मंगलबार
नीति तथा कार्यक्रम

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने सरकारको घोषणा

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने सरकारको घोषणा

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदानका व्यवस्था गरिने घोषणा गरेका हुन् ।

सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न आदेश दिए पनि कार्यान्वयनमा आएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्